भारतमा फेब्रुअरीसम्म कोरोना नियन्त्रणमा आउने प्रक्षेपण
एजेन्सी - भारत सरकारले बनाएको एक वैज्ञानिक कमिटीले आइतबार देशमा जारी कोरोना भाइरसको महामारीले आफ्नो उच्च बिन्दु पार गरेको जनाएको छ। यद्यपी उसले सुरक्षात्मक उपायलाई भने जारी नै राख्नुपर्ने बताएको छ। कमिटीले जारी उपायहरूको...
खसीबोका बिक्री शुरू
काठमाडाैं - सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका बिक्री गर्ने भएको छ ।
थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरणको तयारी भइरहेको कम्पनीले जनाएको छ । दाङ र मकवानपुरबाट काठमाण्डौ ल्याएर बजार...
देशमा रहेका अफ्रिकन खेलाडीलाई आर्थिक सहयोग
काठमाडाैं - कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा दैनिक जनजीविका कष्टकर बन्दै गएको छ । यसबाट अछुतो छैन खेलकुद क्षेत्र पनि । खासगरी नेपालका विभिन्न क्लबबाट खेल्ने विदेशी खेलाडीहरु यसको सोझो मारमा परेका छन् ।...
दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा
काठमाडाैं -आज दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गर्ने चलन रहेकाे छ । विहानैदेखि देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठमा आज पनि विधि पूजा मात्रै भयाे ।
महामारीका कारण उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती,...
थप चार कोरोना संक्रमितकाे मृत्यु
मोरङ - बिराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सन्चालकसहित थप चार जनाको मृत्यु भएको छ । आइतबार करिब ११ बजेदेखि सोमबार बिहानसम्म चार जनाको मृत्यु भएको हो ।
नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार...
चितवनकाे कोरोना परीक्षण ल्याब दशैंमा खुल्ने
चितवन - चितवनमा दशैंको बेलामा कोरोना परीक्षणको कामलाई नरोक्ने गरी तयारी गरिएको छ । स्वास्थ्य कार्यालय चितवनमा आइतबार बसेको जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले दशैंको मुख्य तीन दिन अष्टमी, नवमी र दशमीमा आलोपालो ल्याबहरु...
चन्दनको नयाँ म्युजिक भिडियो ‘जीन्दगी बर्बाद’ सार्वजनिक
काठमाडौं - नेपाली गीतसंगीतको संरक्षण र प्रवर्दनका लागि 'समर्पण' सांगेतिक समुह मार्फत स्तरिय संगीत सिर्जनाहरु सार्वजनिक गर्दै आएका युवा संगीतकर्मी लभ ध्वज केसी र चन्दन ध्वज केसीले आफ्नो नयाँ म्युजिक भिडियो 'जिन्दगी बर्वाद' सार्वजनिक...
सांसदको सुविधा सधैं विवादमा
काठमाडौं-कोरोनाकै कारण मुलुकलाई आर्थिक संकट भएका बेला सांसदहरूले दसैं खर्च लिएको समाचार आएपछि फिर्ता गर्ने लहर चलेको छ ।
मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको...
पृतनापति समन्वयात्मक बैठक २०७७ शुभारम्भ
काठमाडाैं - जंगी अड्डामा सञ्चालन हुने तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’को कार्तिक ०२ गते सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्रीज्यूले प्रधानमन्त्री कार्यालयबाटै Virtually शुभारम्भ गर्नु भएको छ । उक्त कार्यक्रममा प्रधानसेनापति, रक्षा सचिव तथा जङ्गी...
संयुक्त राष्ट्रसंघीय अधिकारीद्वारा तालिबानीहरू सम्बनध अल कायदासँग रहेकाे यस्ताे खुलाशा
एजेन्सी - एक संयुक्तराष्ट्रसंघीय अधिकारीले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी संगठनसँग सम्बन्ध राखिरहेको जनाएका छन् । अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको ती अधिकारीले जनाएका हुन् ।
अल कायदा र...

























