नेपालमा काेराेना संक्रमित मृतकको संख्या ४८१ पुग्यो : थप चार संक्रमितको मृत्यु
काठमाडौं– नेपालमा आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको छ।
४ वटा जिल्लाका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको...
उपत्यकामा थपिए ८१७ कोरोना संक्रमित
काठमाडौं– पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ।
उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ३ सय...
नक्कली नोटदेखि सचेत हुुनैपर्ने भयो
ललितपुर-सुनको मूल्य बढेर एक लाख हाराहारी भएका बेला दुई जना ग्राहकले पाँच तोलाका गहना ‘अर्डर’ गरेपछि ललितपुर, ताल्छीखेल‚िथत जयमाँ दुर्गा जेम्स एन्ड ज्वेलरी पसलका सञ्चालक डम्बर रिजाल ‘बल्ल व्यापार भयो’ भन्दै ढुक्क हुुनुभयो ।
गत...
नेपालभर १३५१ जना कोरोना संक्रमित पुष्टि, संख्या ७४ हजार ७४५ पुग्याे
काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर १३५१ जना कोरोना संक्रमित पुष्टि भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये १३५१ जनामा संक्रमण देखिएको हो।
योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको...
विभिन्न धनमाल चोरी
काठमाडौं- काठमाडौं महानगरपालिका-३२ कोटेश्वर डेरा गरी बस्ने रामेछाप घर भएकी ३८ वर्षीय दीपा कार्कीको कोठाबाट १ थान ल्यापटप तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार चोरी...
सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु
बारा - जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.४ ख ७२४२ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिँदा स्कुटर सवार एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु...
बलात्कारीलाई कडा कारबाही गर्न महिला सङ्गठनको माग
काठमाडौं -अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, सेती–महाकाली क्षेत्रीय समन्वय समितिले प्रेस विज्ञप्ति जारी गर्दै बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीका बलात्कारी र हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
संयोजक पूर्णिमा...
महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित बाटिका तथा अमर प्रहरी स्मारक उद्घाटन
ललितपुर - महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित बाटिका तथा अमर प्रहरी स्मारकको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले बाटिका...
सानिमा लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त
काठमाडाैं - सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त हुनुभएको छ । उहाँको नेपालका विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकिय पदमा रही १६ बर्ष भन्दा बढी कार्य गरेको अनुभव रहेको छ ।
उहाँले त्रिभुवन...
नेविसंघ नेताहरू पक्राउ
काठमाडौं-नेपाल विद्यार्थी संघका आधा दर्जन नेता तथा कार्यकर्ताहरू पक्राउ परेका छन् । सोमबार नेपालस्थित् चिनियाँ दूतावास घेर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
नेविसंघ पूर्व महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा चिनियाँ दूतावास घेर्न पुगेका उनीहरुलाई...

























