अमेरिकाले दक्षिण चीन सागरमा चीनको कुनै कानूनी अधिकार नभएको दाबी गरे

एजेन्सी - अमेरिकाले पुनः एकपटक दक्षिण चीन सागरमा चीनको कुनै कानूनी अधिकार नभएको दाबी गरेको छ । तर उसले जबरजस्ती आफ्नो नियन्त्रण कायम राख्न चाहेको अमेरिकाको आरोप छ । त्यसकारण पनि चीनले आफ्नो समुद्री...

जबरजस्ती पिसिआर परीक्षणका लागि दबाब नदिऔं : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं–सरकारले घरबेटी तथा विभिन्न कार्यालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरित सर्वसाधरणलाई पिसिआर परीक्षण गर्न बाध्य नपार्न आग्रह गरेको छ। काठमाडौं उपत्यकाका घरधनी र केही औद्योगिक प्रतिष्ठानले पिसिआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य...

प्रभुकाे नेतृत्वमा सुपर आँखुखोला जलविद्युत आयोजना बन्ने

काठमाडौं - प्रभु बैंकको सहवित्तीयकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यबस्थापन सम्पन्न भएको छ । आयोजनाको कुल लागत रु. ४ अर्ब ५६ करोडको सो आयोजनामा ७५ प्रतिशत अर्थात रु.३ अर्ब ४२...

बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कार–हत्या प्रकरणमा राज्य नै दोषी रहेको पुष्टि भैसकेको टिप्पणी गरेका छन् । हालै सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो टिप्पणी गरेका...

राष्ट्रियता रक्षाका लागि १४ दलको कार्यगत एकता

काठमाडौं - राष्ट्रिय स्वाधीनता, जनतन्त्र तथा जनजीविकाका सवालहरुमा कार्यगत एकता गर्दै आएका नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लगायत ११ दलको हालै सम्पन्न बैठकले अबदेखि वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (बोल्सेभिक)...

संसारभर कोरोना संक्रमित मृतकको संख्या १० लाख नाघ्यो

एजेन्सी- संसारभरकोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कुल संक्रमित ३ करोड ३५ लाख मध्य मृत्यु हुनेको संख्या १० लाख नाघेको हो । संसारभर  कुल संक्रमितमध्ये मृतकको संख्या झण्डै तीन प्रतिशत...

सर्वोच्चद्वारा पाँच लिटर रक्सी, दश लिटर जाँड बनाउन आदेश

काठमाडौं - सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको...

ओबीसीआईलाई कालोसूचीमा नराख्न सर्वोच्चको आदेश

काठमाडौं-कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि औषधी खरिद गर्न ठेक्का पाएर पनि समयमा कार्य नगरेको आरोप लागेको ओबीसीआई प्राइभेट लिमिटेडलाई हाल कालोसूचीमा नराख्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले...

देशभरमा दशैँ लक्षित ५२ ठाउँमा सुपथ पसल

काठमाडाैं - काठमाडाैं उपत्यकासहित देशभरमा दशैँलक्षित सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । यसपटक निजीक्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैँलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी...

इजरायलसँग बागवानी सम्झौता गर्ने निर्णय

काठमाडौं - नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निर्णय गरेको  छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको कृषि मन्त्रालयका उपसचिव गङ्गा आचार्यले...

RECENT POSTS

HOT NEWS