बन्द भइरहेकाे अनराइभल भिसा कात्तिक १ देखि खुला

काठमाडौं-कोरोना भाइरसको कारण बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गते देखि खुला गर्ने भएको छ । कात्तिक १ गतेबाट पदयात्रा र पर्वतारोहण खुला गर्ने निर्णय भए पनि अनअराइभल भिसाको निर्णय नहुँदा पर्यटक आउने...

बजारमा ज्यान लिनेसम्मका रसायन मिसाइएका स्यानिटाइजर

काठमाडौं - कोभिड-१९ बाट बच्न ह्यान्ड स्यानिटाइजरको प्रयोग बढिरहेको बेला बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्न क्रम रोकिएको छैन  । औषधि व्यवस्था विभागले तीन साता अवधिमा बजारमा १८ कम्पनीका...

उपत्यकामा भीडभाड बढ्न थाल्यो

काठमाडौं - कोभिड–१९ को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ । बाहिरी जिल्लाका सवारी...

कोरोना संक्रमित उपत्यकामा ९३४ थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २३ हजार २६४ पुगेको...

वीरगञ्जकाे विद्युत प्राधिकरणमा जसपाको धर्ना

वीरगञ्ज - जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज नगर समितिले नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा मंगलबार धर्ना दिएको छ । प्राधिकरणले लकडाउन अवधिको विद्युत महसुलमा समेत २५ प्रतिशत जरीवना लिएको भन्दै जसपाले विरोध जनाउँदै...

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

म्याग्दी - कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ ।  गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी...

थप १५१३ जना कोरोना संक्रमित, ७६ हजार २५८ पुग्याे

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १५१३ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका  प्रयोगशालामा  गरिएको १० हजार ८९१  नमुना जाँचमध्ये  १५१३ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको...

एनआइसी एशिया बन्याे ‘नागरिक पेन्सन योजना’को बैंकिङ्गमा साझेदारी

काठमाडौं - नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ मा एनआइसी एशिया बैंक एक्सक्लुसिभ बैंकिङ्ग साझेदारीको रुपमा नियुक्त भएको छ । यस सम्बन्धमा यस बैंक र कोषबीचको समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

आज विश्व मुटु दिवस

काठमाडौं -मंगलबार सेप्टेम्बर २९, विश्व मुटु दिवस। विश्व मुटु महासंघको आह्वानमा विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाइदैछ। नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयराग...

ग्लोबल आइएमईद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण

काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडां उपत्यका भित्रका सडकहरुमा  ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । यस अघि  गत बैशाख ३१ मा ग्लोबल...

RECENT POSTS

HOT NEWS