नेता बामदेव गौतमको नियुक्तिबारे संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई राष्ट्रिसभामा नियुक्ति विरुध्दको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलसमा सुनुवाइ सुरु भएको छ । अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा असोज ७ गते सुनुवाइ गर्दै सर्वोच्च...

डबल नेकपा सरकारको विरोधमा देशभर प्रदर्शन गर्ने कांग्रेसको तयारी

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरूद्ध देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ। आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार भ्रष्टाचार तथा अनियमिततामा मुछिएको र कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा चुकेको भन्दै...

गृहमन्त्रीद्वारा बलत्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारवाही गर्न निर्देशन

काठमाडौं - गृहमन्त्री रामबहादुर थापा‘बादल’ ले बलत्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायतीबस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफुले निर्देशन दिईसकेको जनाएका  छन् । बलत्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार...

वैदेशिक रोजगार कार्यालयमा कर्मचारीमा कोरोना देखिएपछि….

काठमाडौं– वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आज बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालयले जनाएको छ। अर्को सूचना जारी नहुँदासम्मका लागि श्रम स्वीकृतिलगायत सम्पूर्ण सेवा बन्द गरिएको कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ। वैदेशिक...

नेपाललाई विश्व बैंककाे तर्फबाट १७ अर्ब ६४ करोड शहरी पूर्वाधार परियोजना स्वीकृत

काठमाडौं - विश्व बैंकले मंगलबार नेपालको शहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकास सम्बन्धी १ सय ५० मिलियन डलर (१७ अर्ब ६४ करोड रुपैयाँ) बराबरका परियोजना स्वीकृत गरेको छ । विश्व बैंकले संघीयता कार्यान्वयन प्रभावकारी...

सभामुखद्वारा बझाङ घटनालाई गम्भीर रुपमा लिएको खुलाशा

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ बर्षिया बालिकाको बलात्कार पछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको  जनाएका  छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदुरपश्चिमका संघीय सांसदहरुसँगको भेटमा उनले...

बागमती प्रदेशसभा सदस्य सिग्देल कोरोना संक्रमित

हेटौंडा-बागमती प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेकी हुन् । असोज ५ गते हेटौंडाबाट...

विदेशमा बन्धक बनाई रकम असुल गर्ने व्यक्ति पक्राउ

काठमाडाैं - मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका-३...

संसारभर काेराेनाबाट ज्यान गुमाउन संख्या १० लाख १२ हजारले नाघ्याे

काठमाडौं - संसारभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन ।  हालसम्म  संक्रमितको संख्या ३ करोड ३८ लाख नाघेको छ भने १० लाख १२ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना...

कोरोनाविरुद्धको रुसी भ्याक्सिन ल्याउने सम्झौता

काठमाडौं-विश्वको पहिलो कोभिड-१९ भ्याक्सिन नेपालमा आउने बाटो खुलेको छ । रुसी भ्याक्सिन स्पुतनिक-भी २ करोड ५० लाख डज दिन भ्याक्सिन निमार्ता कम्पनि सहमत भएपछि बाटो खुलेको हो । स्पुतनिक-भीले प्रेस विज्ञप्तिमार्फत् दी रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड,...

RECENT POSTS

HOT NEWS