दश वर्षमा सिद्धार्थ रंगशालाको निर्माण कार्य १० प्रतिशत मात्र
लुम्बिनी - भैरहवास्थित सिद्धार्थ रंगशालालाई अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने गरी थालनी भएको योजना बजेट अभावमा ढिलाइ हुँदा अलपत्र परेको छ । पश्चिम नेपालमा खेलकूद क्षेत्रका लागि गौरवको आयोजनाका रुपमा निर्माणाधीन रंगशाला प्यारापिटसहित ११...
मनुजबाबु मिश्रको निबन्ध संग्रह ‘एकलानुभूति’ सार्वजनिक
काठमाडौं - कलाकार स्व. मनुजबाबु मिश्रको निबन्ध संग्रह ‘एकलानुभूति’ सार्वजनिक भएको छ । झण्डै तीन दशक काठमाडौं, महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवासमा बसेका मिश्रको निबन्ध संग्रह मंगलबार सार्वजनिक गरिएको हो ।
‘एकलानुभूति’ मा संग्रहित निबन्धहरू साहित्यकार...
नेपालमा कोरोना संक्रमितको संख्या ७७,८१७ पुग्यो, आज थपिए १५५९ जना संक्रमित
काठमाडौं- पछिल्लो २४ घन्टामा देशभर १५५९ जना कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार २०५ नमुना जाँचमध्ये १५५९ जनामा संक्रमण देखिएको हो।
योसँगै संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ।
२४...
बाह्र कक्षाका लागि विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषदमा
काठमाडाैं - कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको...
टोटनह्याम क्वार्टरफाइनलमा
एजेन्सी-मेसन माउन्टले पेनाल्टी मिस गरेपछि टोटनह्यामले चेल्सीलाई पेनाल्टीमा हराउँदै काराबाओ कपकोक्वार्टरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा टोटनह्याम ५–४ गोलअन्तरले विजयी भएको हो ।
लगातार ९ वटा पेनाल्टी...
टेलिकमले विद्यार्थीको लागि आकर्षक अफर ल्यायाे, ९९ रुपैयाँमै अनलिमिटेड टकटाइमसँगै ५ जीबी डेटा
काठमाडौं - नेपाल टेलिकमले ‘पाठशाला सीयूजी सिम’ सार्वजनिक गरेको छ । सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकालाई उनीहरुको परिवेश अनुकूल सिक्ने वातावरण...
एकैदिन प्रदेश एकमा चार कोरोना संक्रमितको मृत्यु
विराटनगर- प्रदेश १ मा बुधबार एकै दिन चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड उपचार केन्द्र, बीपीको कोभिड अस्पताल र नोबेल मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका चारजनाको मृत्यु भएको...
आइएमई पे र लालबन्दी खानेपानीवीच सम्झौता
काठमाडौं - आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित 'आइएमई पे' र लालबन्दी खानेपानीवीच सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेण्ट पार्टनरहरू वा आइएमई पे...
बजारमा सुनको मूल्यमा बृ्द्वि
काठमाडौं - नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...
तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ७० प्रतिशत सम्पन्न
ललितपुर - गोदावरीमा निर्माणाधीन तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ७० प्रतिशत सम्पन्न भएको छ । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा उक्त केन्द्र निर्माण...
























