उपभोक्ता ठगी गर्नेलाई छाडिन्न : आपूर्ति मन्त्री भट्ट
काठमाडौं - उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोक्ता ठगी गर्ने र गलत गर्ने जो कोहीलाई पनि नछाडिने जनाएका छन् ।
आफूले मन्त्रालय सम्हालेयता भएगरेका कामबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले...
चाडपर्वको ‘भायानेट बडादशैँमा बडा टिभी’ अफर ल्यायाे
काठमाडाैं - भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफर ‘भायानेट बडादशैँमा बडा टिभी’ आफ्ना ग्राहकहरुका लागि ल्याएको छ। कम्पनीले जनाए अनुसार नेपालीहरुको महान् चाड दशैँ र तिहारको उपलक्ष्यमा ‘भायानेट बडा दशैँमा बडा टिभी’ नामक योजनामा...
इ–सेवाले आईएसओ २७००१ः२०१३ मान्यताप्राप्त प्रमाणपत्र पायो
काठमाडाैं - देशकै पहिलो भुक्तानी सेवा प्रदायक इ–सेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गर्न सफल भएकाे छ । आईएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशकभन्दा लामो समयदेखि मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै...
अनलाइनबाटै किन्नमेल गर्न सकिने चाडबाड लक्षित सुपथ मूल्य पसल शुरू
काठमाडौं - आजबाट अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने गरी सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सन्चालन गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर...
जर्मन सुपर कपकाे उपाधि बायर्नले जित्याे
काठमाडौं- जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३-२ ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको हो ।
एलिनाज एरेनामा भएको खेलमा बायर्नको लागि कोरेन्टिन...
कुवेतमा नयाँ जिम्मेवारी अमिरले सम्हाले
एजेन्सी - कुवेतमा शेख नवाफ अल अहमद अल सबाले नयाँ अमिरको जिम्मेवारी सम्हालेका छन् । बुधबार उनले नयाँ अमिरको जिम्मेवारी सम्हालेका हुन् ।
उनले आफ्ना सौतेनी भाई शेख सबा अल अहमद अल सबाको निधन भएको...
अब मोबाइलबाटै मनकामना केबुलकारको टिकट पाइने
काठमाडौं - देशकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवाबीच टिकट खरीद बिक्री सम्झौता भएको छ । सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट किन्न पहिला जस्तो लामो लाइनमा बस्नु पर्ने...
संसारभर कोरोनाबाट ३ करोड ३९ लाख संक्रमित, १० लाख १३ हजारको मृत्यु
एजेन्सी - संसारभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १३ हजार ७१४ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३९...
उपत्यकामा कोरोना संक्रमित थपिए ९०२, कुल संक्रमितको संख्या २४१६० पुग्यो
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २४ हजार १ सय ६०...
बुधबार थप सात कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो
काठमाडौं– नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ९८ पुगेको छ।
५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितको...

























