देशमा कोरोना संक्रमित ७९,७२८ पुग्याे, बिहीबार थपिए १९११ संक्रमित
काठमाडौं-पछिल्लो २४ घन्टामा देशभर १९११ जना कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको नमुना जाँचमा १९११ जनामा संक्रमण देखिएको हो।
योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७२७ पुगेको छ।
२४...
एनआइसी एशियाले ब्याजदरमा दिएको छुट १६ दिन बाँकी
काठमाडौं - एनआइसी एशिया बैंकले कोभिड १९बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न समयअनुरुप विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेको छ ।
यसैअनुरुप २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ असोज...
लदाख द्वन्द्वमा चीनको पक्ष लिँदै ग्रेटर नेपालले पठायो शुभकामना
काठमाडाैं - अक्टोबर १ लाई चीनको स्थापना दिवस , स्वतन्त्रता दिवस वा जनवादी गणतन्त्र चीनको स्थापनाको वार्षिकोत्सवका रूपमा मनाइन्छ ।
आजभन्दा ७२ वर्षअघि चिनियाँ लालसेनाका प्रमुख माओ च तोङले ३००००० मानिसहरूको भिडका अघिल्तिर उभिएर जनवादी...
खेलाडीको वर्गीकरण परिमार्जन हुुँदै
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गर्ने भएको छ ।
गत असोज ६ गते चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला...
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ह्याम्स हस्पिटल बिच नगद रहित सेवा सम्झौता
काठमाडाैं - आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Hospital for Advanced Medicine & Surgery (HAMS) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स...
प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर नेगेटिभ
काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर नतिजा नेगेटिभ आएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा, नेपाली सेनाले आज एक विज्ञप्ती जारी गरेर प्रधानसेनापति थापाको पिसिआर नतिजा नेगेटिभ आएको जनाएको छ ।
स्वास्थ्य मापदण्डअनुसार थापा...
बिहीबार सुनको मुल्यमा घटबढ
काठमाडौं - बुधबार उकालो लागेको सुनको मुल्य बिहीबार ओरालो लागेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४...
बिपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु
काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
सुनसरी जिल्ला इटहरी-६ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
बिराट मेडिकल कलेजबाट बुधाबार साँझ रेफर भएका ती संक्रमितको उपचारका क्रममा...
राष्ट्रसंघको ७५ औं महासभामा प्रम ओलीद्वारा जैविक विविधता संरक्षण गर्नुपर्ने खुलाशा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षण गर्न दृढ राजनीतिक इच्छाशक्तिका साथ काम गर्नुपर्ने जनाएका छन् ।
संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा आज...
जनकपुरका अधिकांश पानी उद्योग मापदण्डविपरीत सञ्चालन
जनकपुरधाम-जनकपुरधाममा चाड पर्वलक्षित बजार अनुगमन सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरसहित सरोकारवाला निकायले आधा दर्जन पानी उद्योगमा छडके अनुगमन गरेका छन् ।
अनुगमनमा अधिकांश पानी उद्योग मापदण्डविपरीत सञ्चालन भइरहेको भेटिएको...

























