भारततर्फ ‘बली दिन’ लैजाँदै गरिएका दुई किशोरीको सीमाबाट उद्धार

सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल–भारतको सीमाबाट दुई किशोरीलाई बुधबार (१४ असोज) प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी...

गृहमन्त्रीको अभिव्यक्तिप्रति ऋचाको यस्ताे आग्रह

काठमाडाैं - नेपालमा पछिल्लो समय नाबालिकाको बलात्कारपछि हत्याको घटना बढिरहेको छ । केही दिन अगाडि बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको खबरले हरेक नेपालीलाई स्तब्ध बनाएको छ । नेपालमा दैनिक ७ जना...

तीन करोड भ्रष्टाचारको आरोपमा शर्माविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका सिडिई सुरेशकुमार शर्माले तीन करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । विभिन्न कार्यालय तथा आयोजनाहरूमा कार्यरत रहँदा शर्माले अत्यधिक भ्रष्टाचार तथा अनियमितता...

पीसीआर निःशुल्क गर्न सर्वोच्चको परमादेश

काठमाडौं - सर्वोच्च अदालतले नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हक प्रचलनमा ल्याउन कोरोना भाइरस परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश आदेश जारी गरेको छ । अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजङ केसीको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय...

थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो

काठमाडौं– नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय नाघेको छ। गत २४ घण्टामा मात्र ११ जना मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ।  ६ वटा जिल्लाका १ महिला र १० पुरुष...

साझाद्वारा ज्येष्ठ नागरिक संगठन घोषणा

काठमाडौं- साझा पार्टीले ज्येष्ठ नागरिक पनि संगठन घोषणा गरेको छ ।  बिहीबार ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को अवसर पारेर महेन श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय साझा ज्येष्ठ नागरिक संगठनको तदर्थ समिति घोषणा गरेको हो । नेपालका ज्येष्ठ...

अस्करका लागि नेपाली कथानक चलचित्रको खोजी

काठमाडौं- नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले ९३ औं अस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुला गरेको छ । समितिले सोमबार विज्ञप्तीमार्फत अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक नेपाली चलचित्रकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आफ्नो...

उपत्यकामा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १०३...

नेपालमा कोरोना संक्रमित डाक्टरको पहिलो पटक मृत्यु

काठमाडौं-नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ। कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो। डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडाैं -बझाङकाे  वित्थडचिर गाउँपालिका-२ लिमबाट करिब २५ किलो अवैध लागूऔषध चरेश सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुङ्गल नगरपालिका-२ बस्ती बस्ने २५ वर्षीय धन बहादुर धामी र सोही...

RECENT POSTS

HOT NEWS