डाक्टर केसीकाे १९ औं सत्याग्रह सुरू
काठमाडौं - वरिष्ठ चिकित्सक गोविन्द केसीले १९ औं सत्याग्रह थालेका छन्। विभिन्न माग राख्दै पटक(पटक सरकारलाई अल्टिमेटम दिँदै आएका केसीले सोमबार जुम्लामा अनसन थालेका हुन्।
उनी जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा सत्याग्रह बसेका...
बालबालिकाको पढाइप्रतिको रुचि बढाउनुपर्नेमा जोड
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने जनाएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...
सेनामा काेराेना देखिएपछि लिबिया जान लागेकाे उडान स्थगित
काठमाडौं - संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित भएको छ ।
काभ्रेपालाञ्चोकको पाँचखास्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम समाप्त...
खाद्य स्टोरमा म्याद गुज्रेका र बिग्रेका खाद्यवस्तु भेटियाे
काठमाडौं - काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नु पर्ने सामान पनि उपभोक्तालाई झुक्याएर बेचिरहेको खुलेको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका क्रममा बेच्न राखिएका...
जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न ध्यानाकर्षण
काठमाडौ - राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको भौगोलिक संवेदनशीलता अध्ययन गरी जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थिलथिलो बनेकोमा सिन्धुपाल्चोक लगातार...
निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएन
परासी - कोभिड– १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा भने बजारसम्म पुग्न...
पाँच विद्यार्थी सङ्गठनद्वारा राष्ट्रघाती एमसीसी पारितकाे विरुद्धमा सङ्घर्ष गर्ने
काठमाडौं- सरकारी नेकपाको स्थायी समिति बैठकले राष्ट्रघाती अमेरिकी परियोजना संसद्बाट पारित गरेर कार्यान्वयन गर्ने निर्णय गरेपछि विभिन्न पाँच विद्यार्थी सङ्गठनले आक्रोश व्यक्त गर्दै त्यसका विरुद्ध सङ्घर्ष आरम्भ गर्ने निर्णय गरेका छन् ।
एमसीसी राष्ट्रघाती सम्झौता भएकाले...
राती चम्किएर पहाड नै झलमल बनाउने अनौठो च्याउ
एजेन्सी - के तपाईंले विभिन्न खालका च्याउहरु देख्नुभएकै छ होला । विभिन्न जातका खाने च्याउ मात्र होइन खान नमिल्ने विषालु जंगली च्याउ पनि देखिएकै हुन्छन् । तर के तपाईंले रातको समयमा चम्किने च्याउ देख्नुभएको...
ओम्नी एक वर्षसम्म कालोसूचीमा
काठमाडौं - स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा सरकारले ओम्नी विजनेश कर्पोरेशन इन्टरनेसनललाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म अन्य खरिद...
बालबालिकालाई लकडाउनमा मोबाइल हेर्न दिने कि नदिने ?
एजेन्सी - कोरोनाका कारण स्कुलकलेज अनि कार्यालयहरु बन्द हुँदा बच्चाहरुलाई लागू गरिएको सिमित ‘स्क्रिन टाइम’ को नियम पनि हराइरहेको छ ।
मोबाइल फोन लगायत डिभाइसहरुमा बालबालिकाले बिताउने अत्याधिक समयलाई लिएर विज्ञहरुले यसअघि नै चेतावनी दिइसकेका...

























