कमलामाई नपालाई सहुलियतपूर्ण कर्जा वाणिज्य बैंकद्वारा उपलब्ध गराउने

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कमलामाई नगरपालिका (सिन्धुली जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका नगर प्रमुख...

सहज बनाउन आयो मोबाइल एप ‘वरिपरि’

काठमाडौं - डिजिटल माध्यममार्फत ग्राहकमाझ पुगेर आफ्नो वस्तु तथा सेवाको विक्री गर्नुपर्ने बाध्यात्मक अवस्थालाई सहज बनाउन भन्दै मोबाइल एप ‘वरिपरि’ सार्वजनिक गरिएको छ । पटक–पटकको बन्दाबन्दी तथा निषेधाज्ञाले सम्पूर्ण व्यवसाय थलिएको अवस्थामा नयाँ एपले...

निषेधाज्ञा खुलेसँगै सर्वोच्चको सेवाप्रवाह सुरु

काठमाडौं - सर्वोच्च अदालतले एक महिनापछि सेवाप्रवाह सुरु गरेको छ । एक महिनादेखिको निषेधाज्ञाका कारण कटौती गर्दै आएको नियमित सुनुवाइ आइतबारबाट सुरु गरेको छ । यसअघि निषेधाज्ञामा बन्दीप्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ हुँदै आएकामा आइतबारबाट सबै...

बलेवामा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

बागलुङ - ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारबाट बागलुङको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बागलुङ नगरपालिका वडा नं. १४ बलेवास्थित नारायणस्थानमा संचालनमा ल्याइएको एक्सटेन्सन काउण्टरको आइतबार बागलुङ क्षेत्र नं. १का प्रतिनिधि सभा सदस्य...

स्तरहीन स्यानिटाइजर भन्दा साबुनपानी नै फाइदाजनक

काठमाडाैं – प्रायः जसाे अवस्थामा हातबाटै भाइरस संक्रमण हुन्छ। आफू होस् या अरूमा। त्यही हातलाई संक्रमणरहित बनाउन घसिने स्यानिटाइजर गुणस्तरहीन (मेथानल मिश्रित) रहेछ भने के होला ? त्यसमाथि बच्चाको हातमा पर्‍यो भने ? यो...

आजकाे दिन डेनमार्कमा प्रेस स्वतन्त्रतालाई मान्यता

एजेन्सी -  प्रेस अर्थात् सञ्चारमाध्यमलाई लोकतन्त्रको चौथो खम्बा मानिन्छ । लोकतन्त्र त्यतिबेला सुुदृढ हुन्छ, जतिबेला मिडिया स्वतन्त्र हुन्छन् । डेनमार्कमा लामो समयदेखि प्रेस स्वतन्त्रताको माग चलेको थियो र १४ सेप्टेम्बर १७७० मा हासिल भयो...

अवदेखि कोरोना परीक्षण शुल्क २ हजार मात्र

काठमाडौं - कोरोना भाइरस परीक्षणका लागि सरकारले शुल्क समायोजन गरेको छ । सरकारले देशभरका अस्पतालमा पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ कायम गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले...

इंग्लिस प्रिमियर लिगमा एभर्टनको जित

एजेन्सी  — एभर्टनले सिजन अगाडि टिमलाई सुदृढ बनाउन नयाँ खेलाडी किनेको रणनीतिलाई सही सावित गर्दै आइतबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई १–० ले हराएको छ । रोयटर्सटोटनहमको घरमा एभर्टनले जित निकालेको यो सन् २०१२ यता...

“प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाएको ट्रान्सपरेन्सीको आरोप”

काठमाडाैं - ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ । खुद्रे मुद्दाहरु बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रणको डंका पिटेपनि प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचारका काण्डहरु घटेको ट्रान्सपरेन्सीको दावी छ । सरकारकै संरक्षणमा...

ग्रामीण विद्यार्थीका लागि एक हजार आईटी ल्याब बन्दै

कोरोना भाइरसबाट हुने कोभिड–१९ महामारीले लाखौं विद्यार्थीको अध्ययन कार्य ठप्प भएसँगै सरकारको ध्यान सूचना प्रविधि (आइटी) ल्याब निर्माणतर्फ अघि बढेको छ । विद्यार्थीलाई सूचना प्रविधिको पहुँचमा ल्याउन सरकारी लगानीमा सुरु गर्न लागिएको एक हजार...

RECENT POSTS

HOT NEWS