काेराेना अपडेट : विश्वभर २ करोड ९१ लाख संक्रमित, ९ लाख २८ हजारको...

काठमाडौं –  विश्वभर २ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९१ लाख ८० हजार नाघेको...

नेपालमा काेराेना मृतकको संख्या ३४५ पुग्यो

काठमाडौं- नेपालमा एकै दिन ९ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ४५ पुगेको छ। चार जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...

थप १०३९ संक्रमितसहित कुल कोरोना संक्रमित ५४ हजार नाघ्यो

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

चार कोरोना संक्रमितको त्रिवि शिक्षण अस्पतालमा मृत्यु

काठमाडौं -त्रिवि शिक्षण अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइसियुमा उपचाररत चार कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।  काठमाडौंका ३ र सिन्धुपाल्चोकका १ जना गरी चार जना कोरोना संक्रमितको...

मन्त्री गुरुङद्वारा अनलाईन शिक्षालाई व्यवस्थित बनाउनुपर्नेमा जोड

काठमाडौं - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनलाईन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल दूव्र्यसनी’मा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित...

नेदरल्याण्डका प्रधानमन्त्री स्याउ टोक्दै साइकलमा अफिस

एजेन्सी - साइकल हाँकेर अफिस गइरहेका नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तस्बिरमा उनी स्याउ टोक्दै साइकल हाँकिरहेका देखिन्छन्। शनिबार उक्त तस्बिर प्रकाशित गर्ने स्थानीय पत्रिकाले जनाएअनुसार‚ ​साप्ताहिक मन्त्रिपरिषद् बैठकका लागि...

काेभिड १९ विरूद्वकाे खोप बाँडेर शक्तिशाली बन्दै चीन

एजेन्सी - कोरोनाविरुद्धको खोप बनाएर संसारभरि बाँड्ने योजना चीनले बनाइरहेको छ । खोप सफल हुनुअघि नै चीनले अनेकौं देशलाई खोपको डोज दिने घोषणा गरिसकेको छ ।  द न्युयोर्क टाइम्समा छापिएको समाचारअनुसार, फिलिपिन्सलाई चिनियाँ खोप...

आफ्नै कर्मचारीहरुका लागि मास्क डिजाइन

काठमाडौं - संसारकाे सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पल आफ्नो डिजाइन दर्शनका लागि चर्चित छ । चाहे आफ्ना प्रडक्टहरुको डिजाइन होस् वा आफ्ना प्रडक्टहरु बिक्री गर्ने रिटेल स्टोरहरुको डिजाइन नै किन नहोस् एप्पलले डिजाइनको...

सिस्टममा समस्या आएपछि सेयर कारोबार रोकियो 

काठमाडौं - नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आउँदा सेयर कारोबार रोकिएको छ । नेप्सेमा सेयर कारोबार खुलेको केही समयमै सिस्टममा समस्या आउँदा सेयर कारोबार रोकिएको छ । “नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकाले...

वैज्ञानिक अनुसन्धानले पत्ता लगाए हातले नोट लेख्दा राम्राे हुने

एजेन्सी -  अहिले प्रायः जसाे नोट लिनका लागि  मानिसहरुले फोन या कम्प्युटरको प्रयोग गर्ने गरेका छन् । तर वास्तवमा हाम्रो मस्तष्किलाई परम्परागत पेन र पेपरले नोट प्रयाेग गर्दा नै फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानले देखाएको...

RECENT POSTS

HOT NEWS