प्रहरीले ३०९ किलो गाँजा बरामद
जनकपुरधाम - सर्लाही प्रहरीले ट्रकमा लोड गरिएको ३ सय ९ किलो गाँजा बरामद गरेको छ ।
ना ४ ख ७७४८ नम्बरको १० चक्के ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा पर्सा गाउँपालिका वडा नम्बर ५ डोमोवा...
आज सुनको मूल्य तोलामा ९६ हजार ५०० मा कारोबार
काठमाडौं - साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार समेत छापावाल सुनको मूल्य ९६ हजार ५०० रहेकोमा आइतबार मूल्य स्थिर रहेको...
नेपाली सेनाकाे ‘देशलाई छुने पाइला’ उत्कृष्ट
काठमाडौं - नेपाली सेनाले आयोजना गरेको ‘लघु फिल्म प्रतियोगिता २०७६’को नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा प्रसुन सिन्धुलियाको लघु फिल्म ‘देशलाई छुने पाइला’ उत्कृष्ट घोषित भएको छ ।
प्रतियोगितामा पुरुषोत्तम बस्नेतको ‘रगत’ दोस्रो र बसन्त...
इरानमा युवा कुस्ती खेलाडीलाई मृत्युदण्ड
एजेन्सी - इरानले कुस्तीका एक खेलाडी नविद अफकरीलाई मृत्युदण्ड दिएको छ । विश्वभरिका ८५ हजार खेलाडी आबद्ध विश्व खेलाडी संघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले नविदको मृत्युदण्डको सजाय रोक्न अपील गरेको थियो । अमेरिकी राष्ट्रपति...
बाह्रबिसे नपामा पहिरोमा पुरिएका तीन जनाको शव फेला
सिन्धुपाल्चोक- बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क पहिरोमा बेपत्तामध्ये तीन जना महिलाको शव फेला परेको छ ।
नागपुजेका ७ घरका १७ जना बेपत्ता छन् । भीरखर्कको मानवीय र भौतिक क्षतिको बिबरण संकलन हुदैगरेको प्रहरी निरिक्षक...
काे बन्ला मुख्यसचिव ?
काठमाडौं - करिब पाँच सातापछि रिक्त हुने मुख्यसचिव पदका लागि बहालवाला सुरु भएको छ। मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल कात्तिक ६ मा सकिँदैछ। मुख्यसचिवका लागि ६ जना सचिव आकांक्षी छन्।
रेग्मीले कार्यकाल पूरा हुनुभन्दा १५ दिनअघि...
साउदी अरबमा अलपत्र ६० शव नेपाल ल्याउन बाँकी
काठमाडौं - साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले मृत्यु भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ।
साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा...
गुणस्तरहीन भेटिएपछि जगदम्बाको रड उत्पादनमा रोक
काठमाडौं - डन्डी गुणस्तरहीन भेटिएपछि सरकारले जगदम्बा स्टिललाई रड उत्पादनमा रोक लगाएको छ। गुणस्तरहीन भेटिएको १६ एमएमको ‘टिएमटी बार फी ५००’ रड उत्पादनमा रोक लागेको हो।
जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरहीन रड उत्पादन...
नेपालले २० लाख पासपोर्ट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी
काठमाडौं - परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी गरेको छ । बोलपत्रको मागअनुसार आवेदन नपरेपछि विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) छपाइको टेन्डर दोस्रो पटक रद्द गर्न लागेको...
आज कुलमानको कार्यकाल सकिँदै, नयाँ प्रमुखको लागि यस्तो छ दौडधुप
काठमाडौं - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदै छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान चार वर्षे कार्यकाल सकेर सोमबार बिदा हुँदैछन् । कुलमानको कार्यकाल सकिनै...

























