नयाँ नक्सा जारी गरेकाे लिम्पियाधुरासम्म विकास
काठमाडौं - नेपालले आफ्ना भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरे पनि ती ठाउँमा राज्यको उपस्थिति छैन। दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने यी क्षेत्र ६० वर्षदेखि भारतद्वारा अतिक्रमित छन्।
भारतले नछाडे पनि...
देशका विभिन्न कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु
काठमाडौं - मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर...
मान्छे मात्र नभइ पशुपंक्षी समेत नेत्रहीन बस्ने ठाउँ
एजेन्सी - विश्वको एक स्थान छ जहाँ गाउँका सबै मानिसदेखि पशु पक्षीसम्म नेत्रहीन छन् । आँखा अन्धो भएकै कारण पक्षी उड्न पाएका छैनन्, रुखमा ठोकिएर तल खस्छन् । पशूले आफ्नो खाना तथा सिकार गर्न...
कोरोना सङ्क्रमित पाँच हजार पुग्याे
काठमाडौं - काठमाडौं महानगरपालिका (कामपा) मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । अहिले सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेको कामपाले जनाएको...
पहिरो परी सिन्धुपाल्चोकमा करिव चार जनाको मृत्यु, १६ बेपत्ता
काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपुजेमा गएराति आएको पहिरोले ७ घर बगाएको छ । पहिरोले बगाएर १६ जनालाई बेपत्ता बनाएको प्रदेश–३ प्रहरी कार्यालयका डिआईजी बसन्त लामाले जनाए।
हालसम्म एकजनाको शव फेला परेको छ । घटनास्थलमा...
कोरोना संक्रमित संख्या ५३ हजार नाघ्याे
काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी...
एमसीसी बिरुद्ध अहिले आठ बजे ब्ल्याक आउटकाे घाेषणा
२७ भदौ, काठमाडौँ । आज साँझ ८ बजे अचानक ब्ल्याकआउट कार्यक्रमको घोषणा गरिएको छ ।
एमसीसी विरोधी अभियानले सत्तारुढ दल नेकपा स्थायी समितिको बैठकले एमसीसी पास गर्ने खतरा बढेको भन्दै त्यसको विरुद्धमा ‘बत्ती निभाऔं, ब्ल्याक...
थप १४ जना संक्रमितसहित मृतकको संख्या ३३६ पुग्यो
काठमाडौं -नेपालमा एकै दिन थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ३६ पुगेको छ ।
१० वटा जिल्लाका ३ महिला र ११ पुरुष गरी...
उपत्यकामा ४३१ कोरोना संक्रमित थपिए
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७७ , ललितपुरमा ३७ र भक्तपुरमा १७ जनालाई कोरोना संक्रमण देखिएको छ।
यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार...
जापानमा ६.१ म्याग्निच्युडको भूकम्प
एजेन्सी - जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयअनुसार विहान ११:४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले जनाएका छन्...
























