काेभिड १९ ले मस्टिष्कसम्म पुगेर आक्रमण गर्न सक्छ
एजेन्सी - कोरोना भाइरस (काेभिड १९) ले विशेषगरी फोक्सो, मिर्गौला, कलेजो र रक्तनलीहरूमा आक्रमण गर्नेबारे हामीले थाहा पाइसक्यौं। तर कोभिड-१९ का धेरै बिरामीले टाउको दुखाइ, असमन्जस र विक्षिप्त अनुभव गरेका पनि पाइएको छ। र,...
एनओसीलेद्वारा ओलम्पियनसहित ८९ जनाको कोरोना बिमा
काठमाडौं - नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना भाइरस (कोभिड–१९) को बिमा गराएको छ । एनओसीले शुक्रबार विज्ञप्ति जारी गर्दै एनओसीका कार्यकारी निर्देशक तथा उपाध्यक्ष चतुरानन्द राजवैद्यले जारी गरेको विज्ञप्तिमा ओलम्पियन...
कोरोना संक्रमित पुरुषको मृत्यु
पोखरा - नेपालका कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । पोखरास्थित पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जना संक्रमितले ज्यान गुमाएका छन् ।
स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ वर्षिय बृद्धको...
आजबाट प्रिमियर लिग इंग्लिस सुरु
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ। पहिलो दिन शनिबार प्रिमियर लिगका चार खेल हुँदैछन्।
डिफेन्डिङ च्याम्पियन लिभरपुलले नवप्रवेशी क्लब लिड्ससँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, आर्सनल र फुलहाम, क्रिस्टल प्यालेस र साउथह्याम्पटन तथा वेष्टहाम...
राष्ट्रपति ट्रम्पद्वारा इजरायल र बहराइनबीच ऐतिहासिक सम्झौता
एजेन्सी - अमेरिकी राष्ट्रपति चुनाव नजिकिदै गर्दा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को ऐतिहासिक सफलता हासिल गरेका छन् । उनको पहलमा इजरायल र बहराईनबीच कुटनीतिक सम्बन्ध स्थापित भएको छ ।
शुक्रबार भएको ऐतिहासिक सम्झौतामा बहराइनले इजरायलसँग...
बानियाँटार युवा समाजद्धारा रक्तदान
काठमाडौं -बानियाँटार युवा समाजले लायन्स क्लबसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजका अध्यक्ष प्रविन बानियाँले दिएको जानकारीअनुसार उक्त रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए । काठमाडौँको टोखा नगरपालिका ८ जालुपाचोक रहेको...
शुल्कमा निजी विद्यालयको मनपरी
काठमाडौं - कोरोना संक्रमणका कारण पाँच महिनादेखि विद्यालयका सबै शैक्षिक कार्यक्रम ठप्प छ । तर पनि निजी विद्यालयहरूले अभिभावकसँग मनपरी शुल्क असुलीको लिस्ट पठाइरहेका छन् ।
एकातिर निजी विद्यालयले अभिभावकसँग शिक्षक–कर्मचारीलाई तलब दिनुपर्ने भन्दै मनपरी शुल्क असुलीको...
नेपालका जनतालाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष थापाको आग्रह
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
पार्टीद्वारा देशव्यापीरुपमा नेता तथा कार्यकर्तासँग आज आयोजित भर्चुअल बैठकमा उनले कोभिड–१९...
रातो मच्छिन्द्र नाथ रथ तान्ने क्रममा हिरासतमा रहेका सबै अभियन्ता रिहा
ललितपुर - पुल्चोक घट्नामा पक्राउ गरिएका अभियन्ताहरूलाइ समाएकाे विराेधमा उपत्यकाबासीहरू उत्रिएपछि अभियन्ताहरु सबै बिहीवार राती हिरासतबाट सबै रिहा भएका छन् । यस घटनामा जम्मा २० जना गिरफ्तार भएका थिए । गत आइतवार प्रविण शाक्य...
मच्छेनारायण मेला स्थगित
काठमाडौं - अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगन गरिएको छ ।
यस वर्ष असोज २ गतेदेखि असोज मसान्तसम्म अधिकमास अर्थात मलमास परेको छ ।...
























