तिम्रै लागि हो भने म्युजिक भिडियो सार्वजानिक
काठमाडौं -नवराज न्यौपानेको लेखन शब्द तथा लय प्रमोद खरेलको आवाज युबराज वाइबा को निर्देशन मा बनेको “तिम्रै लागि हो भने” गित मा मोडलिङ चै युबा नायक तथा सर्बाधिक लोकप्रिय मोडल पुस्पल खडका र उनलाइ...
सन् २०१३ चलिरहेको अनाैठाे देश
एजेन्सी - एउटा यस्तो देश जुन अन्य देशभन्दा सात वर्ष पछाडि छ, अर्थात् त्यहाँ भर्खर २०१३ साल चलिरहेको छ। अन्तर्राष्ट्रिय संवत् मान्नेहरू अहिले २०२० मा छन्।
त्यो देश अन्य कतिपय सवालमा पनि पृथक नै छ।...
स्वामी अग्निवेशको निधन
एजेन्सी - प्रसिद्ध आर्य समाजी, मानवअधिकार अभियन्ता स्वामी अग्निवेशको निधन भएको छ । ८१ वर्षीय अग्निवेशको शुक्रबार भारतको राजधानी नयाँदिल्लीस्थित एक अस्पतालमा निधन भएको हो । उनलाई (लिवर) कलेजोमा समस्या देखिएपछि सोमबार अस्पताल भर्ना...
काठमाडौं र ललितपुरका यी स्थानमा विजुली आपूर्ति बन्द हुने
काठमाडाैं उपत्यकाकाे काठमाडौं र ललितपुर जिल्लाका धेरै जसो भागमा विजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि आज बिजुली आपूर्ति बन्द हुने भएको प्राधिकरणले जनाएको हो ।
बिहान ११...
अन्तर्राष्ट्रिय अध्ययनले नेपालमा प्रत्येक वर्ष चार लाख नयाँ रोजगार पाएकाे देखायाे
काठमाडौं - नेपालमा हरेक वर्ष करिब चार लाख नयाँ रोजगारी सिर्जना हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको नेपालको रोजगारीसम्बन्धी अध्ययनले पछिल्लो एक दशकमा मात्र नेपाली अर्थतन्त्रमा करिब...
कोरोना संक्रमितको संख्या दुई करोड ८६ लाख नाघ्याे
काठमाडौं -विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ८६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ८६ लाख ५६ हजार सात सय ८४ पुगेको छ ।
शनिबार...
कीर्तिपुरमा कुटाइबाट डेरावालको मृत्यु
काठमाडौं - काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइबाट भाडामा बस्ने एक व्यक्तिको मृत्यु भएको छ ।
कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग...
दाङकाे तुलसीपुरमा घर नक्सा पासमा भद्रगोल
दाङ - तुलसीपुर उपमहानगरपालिका दाङले घरनक्सा पासमा व्यापक अनियमितता र भद्रगोल पद्धति अपनाएको समाचार प्राप्त भएको छ ।
यस कार्यमा यस उपमहानगरका नक्सापास फाँटका दुई इन्जिनियर श्रीनारायण चौधरी र अखिल पोखेरल संलग्न रहेको पाइएको छ । इन्जिनियर...
कोरोना संक्रमित थप पाँच मृत्युसहित मृतक संख्या ३२२ पुग्यो
काठमाडौं -नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय २२ पुगेको छ।
५ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ६ जना...
सरकारद्वारा असोजबाट निःशुल्क इन्टरनेट दिने निर्णय
काठमाडाैं - असोजबाट विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेटको व्यवस्था गरिने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई आगामी असोजबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो ।
मन्त्रीस्तरीय निर्णयबाट १९ भदौमा...

























