एकैदिन १४५४ जना संक्रमितसहित कुलसंख्या ५२ हजार नजिक
काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...
नेपालमा अक्टोबर क्रान्ति भव्यमा रूपमा तयारी
काठमाडौं - प्रत्येक वर्ष मनाइँदै आएको अक्टोबर क्रान्तिको वार्षिकोत्सव यसपटक पनि भव्य रुपमा मनाउने तयारी गरिएको छ ।
हालै सम्पन्न छलफलबाट अक्टोबर क्रान्तिको वार्षिकोत्सव भव्य रुपमा मनाउन वामपन्थि नेता तथा माक्र्सवादी चिन्तक स्वनाम साथीको संयोजकत्वमा...
झापामा ५ म्याग्नीच्यूडको भूकम्प
झापाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भुकम्प गएको छ ।
बिहान ९ बजेर ३० मिनेटमा बाहुनडाँगीस्थित नेपाल भारत सीमालाई केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पूर्वका अधिकांश जिल्लामा...
कोरोना संक्रमणबाट अमेरिकामा एक लाख ९६ हजार दुई सय २८ काे मृत्यु
काठमाडौं-कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी अमेरिकामा देखिएको छ । गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।
अमेरिकामा शुक्रबार विहानसम्म ज्यान...
आफ्ना विश्वासपात्रलाई मन्त्री बनाउने तयारीमा प्रम
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय लामो समय खाली नराख्ने भएका छन् । उनले आफ्ना विश्वासपात्रमध्येबाट केहीलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
उपप्रधानमन्त्री बन्ने आकांक्षाका साथ बामदेव गौतम अगाडि सरेका छन् । उनले सिधै ओलीलाई...
६३ वर्षीय पुरुष कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु
काठमाडौं-ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे...
कोरोना निको भएपछि गोठको बास
बागमती - हेटौंडाबाट घर गएका राक्सिराङ–२ सुनारिसौराका तीन जना बालिकालाई स्थानीयले गोठको क्वारेन्टाइनमा राखेका छन्। हेटौंडामा पीसीआर टेस्ट गर्दा तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरू एक साताअघि घर गएका थिए। ११ र १२...
तीन सातापछि काठमाडौंमा चहलपहल
काठमाडौं - काठमाडौं उपत्यकामा तीन हप्तापछि पुनः चहलपहल शुरु भएको छ। कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न तीन साताअघि जारी गरिएको निषेधको आदेशमा केही खुकुलो बनाइएपछि बिहिबारदेखि यहाँको बजार, कलकारखाना, उद्योग तथा व्यवसाय चलायमान हुन थालेका...
अब बेरोजगार युवालाई निर्व्याजी ऋण, प्रत्येक छात्राको खातामा वार्षिक चार हजार
भक्तपुर- कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ।
बेरोजगार युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने र फर्किएर विदेश जानुपर्ने...
भारत काठमाडौं-रक्सौलसम्म रेलमार्गको डीपीआर बनाउन तयार
काठमाडौं - भारत काठमाडौं-रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम थाल्न भारतले तयार भएको छ । एक पत्र लेखेर भारतले रेलमार्गको डीपीआरको काम अघि बढाउने इच्छा देखाएको हो ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका...

























