वैशाखदेखि अहिलेसम्म विपदका घटनामा ३४६ को ज्यान गयाे
काठमाडौं - बाढी, पहिरो र चट्याङका घटनामा परी वैशाख १ गतेयता ३४६ जनाले ज्यान गुमाएका छन् भने ८५ जना बेपत्ता भएका छन् । विपद्को घटनामा परी ३९७ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम...
विदेशबाट दैनिक नियमित उडान थप्न पाइने
काठमाडौं - सरकारले दैनिक ८ सय जना मात्रै विदेशबाट यात्रु ल्याउन पाउने गरी तय गरेको कोटा हटाएको छ । यो कोटा हटाएर नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन दिइने...
जोखिममा रहेका कैदी छाड्न सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कारागारमा...
देशमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो
काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी...
प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल
काठमाडौं- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ।
प्रतिष्ठानले कोभिड संक्रमित भई निको भएका व्यक्तिलाई रक्तदान गर्न अपिल गरेको हो।
सरकारले प्लाज्मा थेरापीबाट उपचार गर्ने अनुमति दिएसँगै प्रतिष्ठानले पनि प्लाज्मा थेरापीबाट उपचार...
अवदेखि एसिड आक्रमणकारीलाई ‘जेल देखि क्षतिप्रर्ति भराउने’ सम्मको सजाय हुने
काठमाडौं - सरकारले एसिड आक्रमणकारीविरुद्ध कडा कानुन बनाउने भएको छ । यसका लागि मस्यौदा तयार भइरहेको छ । आगामी मन्त्रिपरिषद् बैठकबाट प्रक्रिया अगाडि बढ्ने भएको हो ।
आज बालुवाटारमा यसबारे परामर्श गर्दै प्रधानमन्त्री ओलीले एसिड...
कोरोना संक्रमित ६२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु
भरतपुर- चितवन मेडिकल कलेजमा आज थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। श्वासप्रश्वास समस्या देखिएपछि...
काेभिड १९ सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट
भक्तपुर-मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमित काेभिड १९ को उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ। नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको...
अनिल शर्मालाई सुनसरी प्रहरीबाट ५ अभियोगसहित मुद्दा दर्ता
काठमाडौँ - जिल्ला अदालत सुनसरीका न्यायाधीश प्रकाश श्रेष्ठले लेखक तथा साँस्कृतिककर्मी अनिल शर्मा ‘विरही’को स्वास्थ्य अवस्था निकै कमजोर भएको कारण सुविधा सम्पन्न अस्पतालमा उपचारको ब्यवस्था मिलाउन आदेश दिएका छन ।
सुनसरी प्रहरीले म्याद थपको लागि...
हिरासतमा राखिएका अभियन्ताहरूकाे रिहाईकाे माग राख्दे प्रदर्शन
ललितपुर - रातो मच्छिन्द्र नाथ तान्ने क्रममा भाद्र १८ गते विहिबार भएको झडपको क्रममा पक्राउ गरि हिरासतमा राखिएका अभियन्ता तथा स्थानीय युवा र पत्रकारहरुको बिना शर्त रिहाईको माग राख्दै ठाउँ- ठाँउमा प्रदर्शन जारी रहेको...

























