संक्रमण जोखिमका कारण न्याय परिषद्का सबै काम ठप्प

काठमाडौं - कोरोना संक्रमण जोखिमका कारण न्याय परिषद् बैठक बस्न सकेको छैन। तीन महिनादेखि बैठक अवरुद्ध हुँदा न्यायाधीशमाथिको छानबिन र सरुवाको काम रोकिएका छन्। ‘कोरोनाका कारण परिषद् बैठकलगायत सबै गतिविधि ठप्प छन्। कार्यालय पुगेर काम...

साउदीमा कोरोनाले ५२ नेपालीको मृत्यु

साउदी अरेबिया - साउदी अरेबियामा कोभिड १९ को संक्रमणबाट ५२ नेपालीको मृत्यु भएको छ। साउदीमा अहिलेसम्म ४ हजार १ सय ७ जना संक्रमित भएका छन् । साउदीस्थित नेपाली राजदुत महामहिम डा महेन्द्रप्रसाद राजपूत सिंहका अनुसार...

फोन प्रयोगकर्ता घटे

काठमाडौं - पछिल्लो समय टेलिफोन प्रयोगकर्ता घटेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार टेलिफोन प्रयोगकर्ता घटेको देखिएको हो। १२ महिनाको अवधिमा ३८ लाख ४१ हजार ४ सय २४ को संख्याले...

तराईका महिलाले मनाउने जितिया पर्वले सद्भाव र प्रेमको सन्देश प्रवाह गर्छ : प्रम

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले तराईका थारु तथा मैथिली महिलाले मनाउने जितिया पर्वको अवसरमा देश विदेशमा रहनुहुने समस्त नेपाली दिदीवहिनी तथा दाजुभाइको सुस्वास्थ्य, दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । विहिबार निराहार व्रत बसी मनाइने...

 विश्वभर नौ लाख सात हजार नौ सय १९ जनाकाे मृत्यु

काठमाडौं- विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ८० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ८० लाख १९ हजार सात सय ७४ पुगेको छ । आज विहानसम्म...

उपत्यकामा निषेधाज्ञा हट्यो, यातायातमा जोरबिजोर प्रणाली लागु

काठमाडौं - सरकारले आजबाट निषेधाज्ञा हटाएको छ । कोरोना भाइरसको रोकथामको लागि भन्दै निश्चित क्षेत्र अझै एक हप्ता अझै सञ्चालन गर्न नपाउने नियम समेत बनाएको छ । काठमाडौं उपत्यकाभित्र १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक...

प्लाज्मा दान अभियानमा चिकित्सक

काठमाडौं - कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले ‘प्लाज्मा दान नै जीवनदान’ नारा अघि सारिएको बताए। संक्रमितको जीवन रक्षाका निम्ति...

भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा

काठमाडौं – भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ । लामो समय तनावपूर्ण रहेको सम्बन्ध भारतको...

सत्तासीन नेकपाको संसदीय बोर्ड अझै बनेन

काठमाडौं - आधा कार्यकाल वित्दा पनि सत्तासीन नेकपाको संसदीय बोर्ड गठन र दलको सचिव नियुक्ति हुन सकेको छैन। संसदीय काम कारवाहीलाई चुस्त बनाउन, सुपरिक्षवेण गर्न र सांसदलाई क्रियाशिल बनाउन नेकपाले विधानमै २३ सदस्यीय बोर्डको...

एनआइसी एशियाको क्विजमा आकर्षक पुरस्कार जित्ने माैका !

काठमाडौं - डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रही गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस एनआइसी एशिया बैंकले समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण  एनआइसी एशिया क्विज योजना सार्वजनिक गरेको छ । यस...

RECENT POSTS

HOT NEWS