उभिएर पानी पिउने खतरनाक
एजेन्सी - पानी नै जीवन हो । धर्तिमा बस्ने कुनै प्राणी पानी बिना जीवित रहन सक्दैन । विज्ञानका अनुसार हामीले दैनिक ८ गिलास पानी पिउनु पर्छ, जुन हाम्रो स्वास्थ्यको लागि राम्रो हुन्छ । तर...
निषेधाज्ञा अन्तः भएपछि उपत्यकामा एक साता यी काम गर्न पाइने (सुचीसहित)
काठमाडौं- काठमाडौं उपत्यकामा सरकारले लगाएको निषेधाज्ञा अन्त गर्दै कोरोना भाइरसको रोकथामका लागि नयाँ कदम सार्वजनिक गरेको छ । बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले सुचना जारी गरी गर्न पाइने र नपाइने गतिविधिहरुबारे...
किसान महासंघले दलालहरुलाई पोस्ने भूमि व्यवस्था मन्त्रालयको निर्णय बदर गर्न माग
काठमाडौं -सत्तारुढ दल नेकपा निकट अखिल नेपाल किसान महासंघले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गरेको जग्गा कित्ताकाट सम्वन्धी निर्णय तत्काल बदर गर्न माग गरेको छ ।
महासंघका संयोजक हरि पराजुली र...
भोलिबाट उपत्यकामा निषेधाज्ञा हटाईने
काठमाडौं - काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले भोलिबाट निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका छन् ।
उनीहरुको आज अपरान्ह बसेको संयुक्त बैठकले भोलिदेखि जनजीवन सामान्य बनाउनेगरि निर्णय गरेको हो ।...
नेपालमा कुल संक्रमित संख्या ४८ हजार १३८ पुग्याे
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...
उपत्यकामा थपिए ४६४ जनामा कोरोना संक्रमित
काठमाडौं - बुधबार काठमाडौं उपत्यकामा ४६४ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा ३९४, ललितपुरमा ३६ र भक्तपुरमा ३४ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौंमा ७ हजार ६ सय ११ ललितपुरका १ हजार ११ र भक्तपुरमा...
नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १२ पुग्याे
काठमाडौं -नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १२ पुगेको छ।
५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जना...
नेपालमा थप ६ जना संक्रमितको मृत्यु कुल मृत्यु संख्या ३१२ पुग्यो
काठमाडौं -नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १२ पुगेको छ।
५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जना...
सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दै
काभ्रेपलाञ्चोक - काठमाडाैं उपत्यका प्रवेशको पूर्वी–नाका काभे्रपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मीमा देखिएको सङ्क्रमण हाल थप आठमा देखिएको हो ।
मङ्लबार काभ्रेपलाञ्चोकमा देखिएका १० सङ्क्रमितमध्ये...
नौ लाख एक हजार आठ सय २२ जनाले कोरोनाबाट ज्यान गुमाए
काठमाडौं -विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७७ लाख ३३ हजार तीन सय ३० पुगेको छ ।
आज...

























