सुनको भाउ तोलमा तीन सयले बढ्यो

काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ६ सय रुपियाँले बढेको हो । बुधबार छापावाला सुन प्रतितोला ९६ हजार ४ सय रुपियाँमा कारोबार भैरहेको...

जुम्लाकाे खलङ्गा अन्धकार

खलङ्गा -  जुम्ला सदरमुकाम खलङ्गा बजार अन्धकारमा रहेको छ । विसं २०४० मा निर्माण भएको यहाँको घुघुत्ती साना जलविद्युत् आयोजनाको अहिलेसम्म मर्मतसम्भार हुननसक्दा यहाँका उपभोक्ताले दशकौँदेखि दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै आएका छन्...

नेकपाकाे स्थायी कमिटी बैठकमा पेश हुने प्रस्तावबारे छलफल

  काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा बैठक शुरुभएको छ । स्थायी कमिटी बैठकमा पेश हुने प्रस्तावको गृहकार्य गर्न अध्यक्षद्वय छलफलमा जुट्नुभएको बालुवाटार स्रोतले जनाएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार...

यस कारण ससुराले बुहारीसँग विवाह गरे

एजेन्सी - भारतको बिहारमा ६५ वर्षका रोशन लालले २१ वर्षकी कन्यासँग विवाह गर्न छोराले बाध्य बनाएका छन् । वास्तवमा रोशन लालको छोराको विवाह सपना नामकी कन्यासँग हुनेवाला थियो । जन्ती कन्याको घरको ढोकामा पुगेको थियो...

अझै निषेधाज्ञा लम्ब्याउन मन्त्रालयको सुझाव

काठमाडौं - कोरोना संक्रमण दर नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने जनाएकाे  छ । विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ । अबको...

पुल्चोकमा भएको अप्रिय घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ

काठमाडौं – रातो मछिन्द्रनाथ बुंगद्यःको रथयात्रा सम्पन्न गर्ने गराउने सम्बन्धमा हालै ललितपुरको पुल्चोकमा भएको अप्रिय घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने गुथि विधयेकविरुद्ध एकीकृत आन्दोलनले जनाएको छ । सोमबार जारी गरिएकाे गुथिका संयोजक डा. महेशमान श्रेष्ठद्वारा हस्ताक्षरित...

दाइजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको हत्या

विराटनगर - मागे जति दाइजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको हत्या भएको आरोप आफन्तले लगाएका छन्। सुनसरीको देवागंज गाउँपालिका ३ की २२ वर्षीय रिङ्की कुमारी मेहतालाई भगाएर बिहे गरेको परिवारले मागेको १० लाख दाइजो...

बैंकहरुद्वारा लाभांश वितरणमा कडाइ

काठमाडौं - बैंक तथा वित्तीय संस्थाको लाभांश वितरण झनै कसिलो बनेको छ । मौद्रिक नीतिमार्फत् ३० प्रतिशत भन्दा बढी लाभांश दिन नपाउने घोषणा गरेको नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा यो व्यवस्थालाई थप कसिलो बनाएको...

ब्यालेन्स थाहा पाउने तरिका : दूरसञ्चार प्राधिकरणद्वारा एउटै सर्टकोड लागु

काठमाडौं - सबै मोबाइल सेवा प्रदायकले ब्यालेन्स जानकारी, रिचार्ज तथा ट्रान्स्फरका लागि एउटै सर्टकोड प्रयोग गर्नुपर्ने भएको छ । सेवा प्रदायकका सर्टकोड फरक हुनाले प्रयोगकर्तामा अन्योल भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले एउटै सर्टकोड लागु...

RECENT POSTS

HOT NEWS