पूर्व कम्युनिस्ट लडाकू बाटिस्टीद्वारा भोक हडताल
एजेन्सी - पूर्व कम्युनिष्ट लडाकू सिसेरे बाटिस्टीले इटालीको एक जेलमा मङ्गलबार भोक हडताल सुरू गरेका छन् । उनलाई एकान्त कारावासमा राखिएको स्थानमा नै भोक हडताल सुरु गरेको इटालियाली समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
बाटिस्टी...
अच्चमकाे ‘घरज्वाइँ गाउँ’
एजेन्सी - भारतको उत्तरप्रदेशस्थित कौशाम्बी जिल्लामा रहेको हिंगुलपुर गाउँ ‘घरज्वाइँ गाउँ’का नामले परिचित छ ।
कुनै समय कन्या भ्रुणहत्या तथा दाइजोका कारणले हुने गरेका दर्दनाक महिला हत्याका घटनाका कारण कुख्यात रहेको सो गाउँले आफ्ना छोरीहरु...
कित्ताकाट खुला गर्ने निर्णयको चैतर्फी विरोध
काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै कृषि भूमिको खण्डीकरण हुने गरी कित्ताकाट खुला गर्ने निर्णयको चैतर्फी विरोध भएको छ । कृषिसँग सम्बन्धित संघ संस्थाले मन्त्रालयको सो निर्णयको विरोध गरेका ...
फेसबुकमै इन्स्टाग्राम स्टोरिज हेर्न मिल्ने
एजेन्सी - केही वर्षयता फेसबुक सीईओ मार्क जुकरबर्गले सोसल नेटवर्किङ साइट फेसबुक र कम्पनीका अन्य लोकप्रिय सोसल मिडिया प्लाटर्फमहरु इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने जनाउँदै आएका छन् ।
गत महिना मात्रै फेसबुकले उसको एन्ड्रोइड तथा...
देशभर आज १०७ औँ विपी जयन्ती मनाइँदै
काठमाडौं-प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइने भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको...
अर्को महामारीका लागि तयार रहन डब्लुएचओको चेतावनी
एजेन्सी - विश्व स्वास्थ्य संगठनले विश्वलाई अर्को महामारीका लागि तयार रहन चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा। टेड्रोस अडानोमले विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न आह्वान गरेका हुन् । उनले अब...
विद्यालयको पाठ्यभार घटाउने तयारी
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै...
चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ ।
उक्त प्रभावले हाल देशका अधिकांश स्थानमा सामान्यदेखि पुर्ण बदली भइ विभिन्न स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ जल तथा...
यसरी हेर्नुहोस् ! नेटफ्लिक्समा निःशुल्क फिल्म र सिरिज
काठमाडौं - यदि तपाईंमा वेब सिरिज तथा फिल्म जस्ता ओरिजिनल भिडियो कन्टेन्ट हेर्ने शौख छ तर नेटफ्लिक्सको अकाउण्ट छैन भने अब चिन्ता नलिनुहोस् । अब ओटीटी प्लेटफर्म नेटफ्लिक्सले कयौं प्रशिद्ध शो र फिल्महरु दर्शकका...
लकडाउनका कारण हात्तीको तनावबाट बच्न गाँजाको तेल
एजेन्सी - कोरोना महामारीका कारण लकडाउनमा घरमै थुनिँदा, जागिर र व्यवसाय गुमाउँदा, घुमफिर गर्ने स्वतन्त्रता गुमाउँदा विश्वका करोडौं मानिसहरुमा मनोवैज्ञानिक समस्या देखिन थालेको विभिन्न अध्ययनहरुले देखाएकै छन् । यस्तो तनावको वास्तविक समाधान त कोरोना...

























