उपत्यकामा ३९६ जना कोरोना संक्रमित थपिए
काठमाडौं- मंगलबार काठमाडौं उपत्यकामा ३९६ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७६ पुगेको छ।
काठमाडौंमा...
नाजायज फाइदा उठाउन खोज्ने माथि कार्यवाही गरिने विप्लवकाे चेतनावनी
काठमाडौं - नेकपाले कोरोना भाइरस सङ्क्रमणविरुद्ध अग्रमोर्चामा रहेर लडिरहेका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सरसफाइकर्मीहरूमा सङ्क्रमण बढिरहेको भन्दै जनताको सुरक्षामा राज्य उदासीन भएको जनाएको छ । नेकपाले कोरोनाको फाइदा उठाएर यस्तो बेला नाजायज फाइदा उठाउन खोज्ने...
देशमा मृतकको संख्या ३०६ पुग्यो
काठमाडौं- नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६ पुगेको छ।
४ वटा जिल्लाका १ महिला र ५ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको...
कोरोना संक्रमित २२ सय ८७ डिस्चार्ज
काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ८७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसँगै नेपालमा ३२...
नेपालमा थप ९०२ जनामा कोरोना संक्रमित
काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी...
कांग्रेसले १०७ औं बीपी जन्मजयन्ती तीन दिनसम्म मनाउने
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ ।
भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको...
रथ तान्ने क्रममा समाएका संस्कृति अभियानता रिहाईकालागि विभिन्न स्थानमा प्रदशन
काठमाडौं - ललितपुुरको रातो मछ्छेन्द्र नाथ रथ तान्ने क्रममा बिहिबार पक्राउ परेका सस्कृति युवा अभियानता रिहाई गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउ गरेको छ। सो क्रममा प्रहरीले धर्नाकारी युवाहरुलाई प्रहरीले तितरबितर गरेकाे...
सबै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौंः प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीसहित सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मङ्गलबार शुभकामना सन्देश प्रवाह गर्नुभएको हो । “संविधानले...
संसारभर संक्रमितको संख्या दुई करोड ७४ लाख ८५ हजार नौ सय ४४ नाघ्यो
काठमाडौं - विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ८५ हजार नौ सय ४४ पुगेको छ...
बिवाहको ६ महिनामै बच्चा जन्मेपछि
बैतडी - बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ।
जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो। पीडित किशोरी बलात्कर भएपछि...

























