यस्ताे छ माैसम
काठमाडौं - अहिले पुर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ ।
उक्त प्रभावले हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, बाग्मती...
विश्वकप बिजेता एम्बाप्पेलाई पनि कोरोना
काठमाडौं- सन् २०१८ काे विश्वकप बिजेता फ्रान्सेली फुटबल स्टार केलियन एम्बाप्पे कोरोना संक्रमित भएका छन् ।
उनी कोरोना भाइरसबाट संक्रमित भएको फ्रेन्च फुटबल फेरेडेसन (एफएफएफ)ले जनाएको हो । एम्बाप्पे हाल आइसोलेसनमा छन् । उनले केहि दिनअघि...
स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि
गौर - रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ।
एउटै व्यक्ति फरकफरक पदमा दुई ठाउँको...
डा. शर्माकेएमसीको अध्यक्ष बन्नेबित्तिकै ओपिडी सेवा निःशुल्क
काठमाडौं - सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)ले ओपिडी सेवा निशुल्क गरेको छ। नवनियुक्त अध्यक्ष डाक्टर सुनिल शर्माका अनुसार अस्पतालले बिहीबारबाट लागू हुनेगरी ओपीडी निःशुल्क गरेको हो। यसअघि अस्पतालले प्रति बिरामी १ सय...
मल आपूर्ति सहज हुने सम्भावना न्यून
विरगन्ज - साल्ट ट्रेडिङ कर्पोरेशनले मगाएको ३२ हजार मेट्रिकटन युरियामध्ये आधाभन्दा बढी परिमाण नेपाल भित्रिइसकेको छ । तर, यो वर्ष धान खेतीका लागि मल आपूर्ति सहज हुने सम्भावना भने टरेर गएको छ ।
मल संकट...
ट्राफिक प्रहरी कुटेको अभियोगमा पक्राउ परेका थप चार जनामा कोरोना
ललितपुर - मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका थप चार जनाको कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी परिसर, ललितपुरले सोमबार थप चार जनामा कोरोना पोजिटिभ देखिएको जनाएको छ।
आइतबार दुई जनाको...
राष्ट्रिय आकाङ्क्षालाई कर्मचारीले पूरा गर्नुपर्छ: मन्त्री त्रिपाठी
काठमाडौं - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सरकारको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल नारालाई मूर्तरुप प्रदान गर्न कर्मचारीले प्रतिबद्ध भएर काम गर्नुपर्ने बताएका छन् । आज १७औँ...
सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी
काठमाडौं - नेपालमा कोरोना भाइरस कोभिड–१९ महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौ स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स,...
नेपालमा तीव्र, विदेशमा मत्थर
काठमाडौं -अन्नपूर्ण पोस्ट्ले गत असार १६ गते विदेशका नेपालीमा कोरोना प्रभावबारे विस्तृत रिपोर्टिङ गरेको थियो। असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७...
कोरोना कहरः जोखिममा प्रहरी
काठमाडौं – शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ । सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हुने आन्दोलन तथा कार्यक्रमको भीड नियन्त्रण, प्राकृतिक विपत्ति तथा...

























