संक्रमित स्थानमा एक घर, एक परीक्षण गर्न कांग्रेसकाे आग्रह
काठमाडौं - नेपाली कांग्रेसले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा एक घर, एक परीक्षण गर्न आग्रह गरेको छ। सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले तीनै तहको सरकारलाई...
सागर थापासहिद पाँच खेलाडीलाई निर्दोष ठहर
काठमाडौं - मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ ।
न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार...
विद्युत् आयोजनाको वित्तीय व्यवस्थापन अवधि ५ वर्ष बढाइयो
काठमाडौं - विद्युत् प्रवर्द्धक कम्पनीहरूले उत्पादन अनुमतिपत्र प्राप्त गरेको ५ वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्न पाउने भएका छन् ।
सरकारले यसअघिको ३ वर्षे प्रावधानलाई हटाएर नयाँ व्यवस्थाअनुसार ५ वर्ष कायम गरेको हो ।...
नेपालमा तीव्र, विदेशमा मत्थर
काठमाडौं -अन्नपूर्ण पोस्ट्ले गत असार १६ गते विदेशका नेपालीमा कोरोना प्रभावबारे विस्तृत रिपोर्टिङ गरेको थियो। असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७...
भदौ २५ गतेपछि पुनः निषेधाज्ञा थपिए नाडाले अवज्ञा गर्ने
काठमाडौं - अटोमोबाइल व्यवसायीहरूले सरकारले भदौ २५ गतेपछि पुनः निषेधाज्ञा थपे त्यसको अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्ने जनाएका छन् ।
अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल व्यवसायी महासंघले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षाका मापदण्ड...
मृतक संक्रमितको अंग निकालिन्छ भन्दै अफवाह फैलाउने पक्राउ
काठमाडौं-कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु भएका व्यक्तिको विभिन्न अंग निकाल्ने गरेको भन्दै अफवाह फैलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार पक्राउ पर्नेमा सुवास लिम्बू छन्। उनलाई...
कोरोनाबाट थप एघारसहित कुल मृतक ३ सय पुग्यो
काठमाडौं-नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज ११ जनाको मृत्यु पुष्टि भएको छ । आज थपिएकासँगै मृत्यु हुनेको संख्या तीन सय पुगेको छ ।
आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ५ महिला र ६ पुरुषको मृत्यु पुष्टि...
शिक्षा नीतिमा सामुदायिक विद्यालय प्राथमिकतामा
काठमाडौं- वाग्मती प्रदेश सरकारले तयार गरेको प्रदेश शिक्षा नीतिले सामुदायिक विद्यालय सुधारको सवाललाई प्राथमिकता दिइने भएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको वाग्मती प्रदेश कमिटीले आज आयोजना गरेको भर्चुअल कार्यक्रमका सहभागीले संविधानको मौलिक...
काेराेना अस्पतालका रूपमा वीर सञ्चालन हुँदै
काठमाडौं - सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य आपत्कालीन कमाण्ड सिस्टमको आज बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा...
५ करोड ७३ लाख रुपैयाँमा भेडा बिक्रि
एजेन्सी - ‘डबल डाइमन्ड’ नाम दिइएको टेक्सेलको भेडा हालै संसारको सबैभन्दा महँगो भेडा बन्न सफल भएको छ । आनुवंशिक रुपमा उत्कृष्ट मानिएको यो भेडा स्कटमा आयोजित लिलामीमा ४ लाख ९० हजार डलर (५ करोड...

























