उपत्यकामा थपिए ३२६ संक्रमित
काठमाडाैं - काठमाडाैं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर दैनिक रुपमा बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप ३२६ जना नयाँ संक्रमित भेटिएका छन् ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा...
थप ९७९ जनामा कोरोना
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७...
पत्रकारलाई स्वास्थ्य–सुरक्षा सामग्री प्रदान
काठमाडौं- निशानदेवी मिडिया प्रा.ली.ले पत्रकारहरुलाई प्रेस ज्याकेट, मास्क, फेस शिल्ड र ग्लभ्स प्रदान गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा सामाजिक दूरी कायम गर्दै आयोजना गरिएको एक कार्यक्रमकाबीच उक्त सामग्रीहरु पत्रकारहरुलाई प्रदान गरिएको हो...
रिहाई गर्न माग गर्दै धर्ना
काठमाडौं - रातो मच्छिन्द्रनाथको रथ यात्रा गर्ने क्रममा गिरफ्तार भएकाहरुलाई रिहाई गर्न माग गर्दै ललितपुर जिल्ला प्रशासनमा स्थानीयहरुले धर्ना दिएका छन् । उनीहरु निषेधाज्ञा तोड्दै धर्नामा बसेका हुन् ।प्रहरी प्रशासनले पाँच जनाभन्दा बढी बस्न...
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी हस्तक्षेप प्रति नेवाः विद्यार्थी युनियनको ध्यानाकर्षण
काठमाडौं-नेवाः विद्यार्थी युनियनले भाद्र १८ गते विहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी हस्तक्षेपको सम्बन्धमा विरोध गर्दै ध्यानाकर्षण गराएको छ ।
युनियनले सोमबार प्रेस विज्ञप्ति जारी गरी भनिएको छ, विश्वभर सबैभन्दा लामो जात्राको रूपमा चर्चित...
नेपालकै आर्थिक समृद्धिका लागि प्रयोग गर्छौं : सगुन
काठमाडौं–अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ-कमर्स कम्पनी सगुनले कुनै पनि माध्यमबाट नेपाली पुँजी स्वदेशबाहिर नलैजाने स्पष्ट पारेको छ।
सगुनले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनाम संस्थापक गोविन्द गिरीले सगुनप्रति नबुझेर सुरुमा केही भ्रम रहे...
राप्रपाकाे पार्टी एकता यस कारण अल्झियो
काठमाडौं-आन्तरिक विवाद सुल्झाउन नसक्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकताले पूर्णता पाउन सकेको छैन। अहिले एकीकृत पार्टी दर्ता गर्नु पर्ने वा नपर्ने र पार्टीको चुनाव चिह्न के हुने भन्ने विवादमा...
अपराधी नबन्न देउवालाई महेश आचार्यकाे सुझाव
काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टी सभापति शेरबहादुर देउवालाई विधान विपरीतका निर्णय तत्काल रोक्न आग्रह गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले विधान मिचेको ६ वटा बुँदा प्रस्तुत गर्दै आचार्यले आइतबार...
पार्टीप्रति आस्थाको आधारमा गिरफ्तार गर्नु सरकारकाे गैर कानूनी कार्य
काठमाडाैं - सरकारले अदालतको आदेश मान्दैन भने त्यस्तो सरकार स्वच्छाचारी हुँदै फासीवादी बन्छ । यदि अदालतले जो कोही नागरिक (विदेशी समेत) लाई रिहा गर्ने आदेश दिएपछि पुनः अदालतको ढोकाबाट गिरफ्तार गर्नु र वन्दीलाई विभिन्न...
विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७२ लाख नाघ्याे
काठमाडौं -विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८८ हजार पाँच सय ९५ पुगेको छ ।
आज विहानसम्म विश्वभर...

























