सोझालाई डुबाउने सेयर बजार
काठमाडौं - आइतबार सेयरको प्रभातकालीन कारोबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक एकैपटक ४२ अंक बढ्यो। नियमित कारोबार सुरु भएसँगै ओरालो लाग्न थालेको बजार ५८ अंकसम्म घट्यो। यसले बिहान हतारिएर सेयर किन्न खोज्नै धेरै लगानीकर्तालाई ठूलो...
अफगान सरकारसँग वार्ता गर्न विद्रोही समूह तालिबान टोली दोहामा
एजेन्सी - फगानिस्तानको मुख्य विद्रोही समूह तालिबानको एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पुगको छ ।
नाम बताउन नचाहने एक तालिबान नेताका अनुसार तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दिगो शान्ति पहिल्याउन वार्ता...
कोरोना बीमा भुक्तानी मापदण्ड संशोधन गर्नुपर्ने
ललितपुर - बीमा समितिले कोरोना बीमा भुक्तानीसम्बन्धी तय गरेको कोरोना बीमा मापदण्ड २०७७ अपूरो देखिएको छ । सरकारी प्रयोगशालालाई मात्र मान्यता दिनेगरी बीमा समितिबाट जारी मापदण्डमा नयाँ परिस्थितिमा यसमा संशोधन हुनुपर्ने पनि आवश्यकता देखिएको...
यस्ताे छ मौसम पूर्वानुमान
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वामानुमा जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ ।
महाशाखाले हाल प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश...
रुसी खोप “स्पुटनिक भी”को खोप परीक्षण
एजेन्सी - नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ । रुसी वैज्ञानिकहरुले “स्पुटनिक भी” नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन् ।
रुस सरकारले यो...
प्रधानमन्त्रीद्वारा नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको खुलाशा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज निजी क्षेत्रका नेतृत्वकर्ताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा भर्खरै अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडापनि सहभागी थिए ।
उक्त छलफलमा प्रधानमन्त्री ओलीले नागरिकको...
काठमाडौंमा तीन संक्रमित थपसहित नाै जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं- नेपालमा एकै दिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ८९ पुगेको छ।
६ वटा जिल्लाका २ महिला र ७ पुरुष गरी ९ जना कोरोना संक्रमितको...
उपत्यकामा थपिए ३५४ जना कोरोना संक्रमित
काठमाडौं- आइतबार काठमाडौं उपत्यकामा ३५४ संक्रमित थपिएका छन्।
काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ क्रमित थपिएका हुन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ५४ पुगेको छ।
त्यसैगरी, काठमाडौंमा ६ हजार ६ सय २४...
भारतले गोर्खा सैनिकलाई लद्दाखमा पठाएको भन्दै ग्रेटर नेपालकाे आपत्ति
काठमाडौं - भारतले गोर्खाली सेनालाई नेपालको घनिष्ठ मित्र चीनविरुद्ध प्रयोग गर्न लद्दाखमा तैनाथ गराएको भन्दै ग्रेटर नेपाल राष्ट्रवादीले आपत्ति जनाएको छ ।
भारतले चिनियाँ सैनिकविरुद्ध विकास बटालियन, ३÷९ जिआर र ४÷१ जिआरका गरी झण्डै चार...
नेपालमा कोरोना संक्रमितको संख्या ४६,२५७ पुग्याे
काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी...

























