रातो मत्स्येन्द्रनाथकाे रथ तान्नका लागि ललितपुर प्रवेश गर्ने नाका सिल
ललितपुर - गत बिहीबार विवाद भएपछि रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रम अहिले शुरू भइरहेकाे छ । ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले कडा सुरक्षा व्यवस्था लागू गरेको छ ।
ललितपुर प्रवेश...
विप्लव नेता अनिल शर्मा डिस्चार्जलगत्तै पक्राउ
चितवन -विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा ‘बिरही’लाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको छ। लामो समयदेखि भरतपुर अस्पतालमा उपचाररत् शर्मालाई अस्पतालले डिस्चार्ज गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर...
सांसद प्रेम सुवाललाई कोरोना संक्रमण
काठमाडौं - नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएको शंकामा उनले १५ भदौमा पीसीआर परीक्षण गराएका थिए ।
शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ...
विश्वभर करिव आठ लाख ८४ हजार मृत्यु 3
काठमाडौं - विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७० लाख ६२ हजार सात सय ४४ पुगेको छ ।
आज विहानसम्म...
नेवार समुदायका १९ वटा संघसंस्थाले आपत्ती (विज्ञप्तिसहित)
ललितपुर - मच्छिन्द्रनाथको रथ तान्न गएको समुहलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको घटनामा संलग्नलाई खोजी खोजी पक्राउ गरेको घटनाको नेवार समुदायले आपत्ती जनाएका छन् ।
नेवार समुदायका १९ वटा संघसंस्थाले शनिवार एक विज्ञप्तिमार्फत् उक्त कदमप्रति...
नेपालमा महामारीका कारण ७३ सुत्केरीको मृत्यु
काठमाडौ - नेपालमा कोरोना संक्रमणसँगै सुरु भएको लकडाउनका कारण पाँच महिनाको अवधिमा ७३ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाले हालै गरेको सर्वेक्षणमा यस्तो पाइएको हो। महाशाखाका अनुसार...
संक्रमित भन्दा डिस्चार्ज हुने धेरै
काठमाडौं-शनिबार कोरोना भाइरस संक्रमितको संख्याभन्दा डिस्चार्ज हुने धेरै रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १ हजार ५ सय ६६...
उद्यमशील युवालाई सहुलियत कर्जा दिने कार्य अन्तिम चरणमा
काठमाडौं - उद्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना भएका युवाको प्रयासमा साथ दिनेगरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय योजना आयोगको नेतृत्वमा यस वर्ष...
हरेक स्थानीय तहमा औद्योगिक ग्राम
काठमाडौं - स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारण गर्न सरकारले गाउँ तहसम्म उद्योग विस्तार गर्ने नीति लिएको छ ।
औद्योगिक नीति, २०६७ अनुसार लक्ष्य सार्वजनिक, निजी र सहकारी...
ओलम्पियनको बीमा गर्ने
काठमाडौं - नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ ।
एनओसीको शनिबार बसेको भर्चुअल बैठकले नेपालका सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले ओलम्पियनसँगै ओलम्पिकको...

























