अर्थमन्त्री माननीय विष्णु पौडेललाई शुभकामना

काठमाडौँ - धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको तर्फबाट अध्यक्ष श्री सागर ढकालको नेतृत्वमा एशोसिएसनका पदाधिकारीहरुबाट नवनियुक्त अर्थमन्त्री माननीय विष्णु पौडेललाई भेटी बधाई तथा शुभकामना प्रदान गरिएको छ । सिंहदरबार स्थित मन्त्रीको कार्यकक्षमा भएको भेटघाटमा एशोसिएसनका तर्फबाट अध्यक्ष...

त्रिशूलीमा बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव भेटियो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंबाट गौरतर्फ जाँदै...

दूध उत्पादक किसानलाई उत्पादनमा अनुदान उपलब्ध

दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक किसानलाई उत्पादनमा अनुदान उपलब्ध गराएको छ । उत्पादनका आधारमा दूधमा अनुदान दिने नीतिले गाउँपालिकामा दूग्ध उत्पादक किसान बढ्नुका साथै दूध उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले चालु...

आजदेखि बिजुलीकाे बिल १२ बजेसम्म बिल तिर्न सकिने

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिजुलीको बिल तिर्ने समय अवधि बढाएको छ । यसअघि बिहान १० बजेदेखि राति १० बजेसम्म मात्रै अनलाइनमार्फत बिल तिर्न मिल्थ्यो । आजदेखि भने बिहान ८ देखि राति १२ बजेसम्म...

अन्तराष्ट्रिय एतिहासिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ कोरियामा रिलिज हुने

काठमाडौं । गत ११ फागुनबाट नेपालमा भव्य प्रदर्शन भएको अन्तराष्ट्रिय एतिहाँसिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ अब कोरियामा पनि रिलिज हुने भएको छ । यो चलचित्रलाई यतिबेला कोरियन भाषामा तयार गरिएको छ । निर्देशक मिलन चाम्सको...

आज नेप्सेमा आज हरियाली छायाे

काठमाडौं । आज नेप्सेमा आज हरियाली छाएको छ । एकैदिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा रोकिएको हो । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन सोमबार घटेको नेप्सेले मंगलबार भने ठूलो अंकले बढेको छ।...

भारतमा भाइरसबाट ६ जना बालबालिकाको मृत्यु

नयाँ दिल्ली । भारतको गुजरात राज्यमा चन्दिपुरा नाम गरेको भाइरसका कारण ६ जना बालबालिकाको मृत्यु भएको आशङ्का गरिएको छ । यो सङ्ख्या जुलाई १० यताको हो । योसँगै राज्यमा सो भाइरसको सङ्क्रमणका कारण मर्नेको सङ्ख्या १२...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । रूपन्देही, बुटवल उपमहानगरपालिका-१० चौराहास्थित ग्रामिण बिकास लघुबित्त बित्तिय संस्था लिमिटेड प्रधान कार्यालयको स्टोर रूममा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा लेटर प्याड, पासबुक, भौचर, दराज लगायतका सामानहरू जलेर करिब ३ लाख...

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा...

सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौं । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस आज बिहान ११...

RECENT POSTS

HOT NEWS