कानमा पट्टी बाँधेर ट्रम्प सार्वजनिक कार्यक्रममा सरिक
वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि भएको हमलापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
आइतबार भएको हमलापछि पहिलो पटक सार्वजनिक रुपमा देखिएका उनको कानमा पट्टी बाँधिएको छ ।
रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका लागि...
बाढीले बगाएर तीन जनाको मृत्यु रूकुम
पश्चिम । अविरल वर्षाको कारण आठबिसकोट नगरपालिका-१२ झिनचौरस्थित गिजाखोलामा आएको बाढीले बगाएर गएराति ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने रूद्र पुनकी छोरीहरू १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनिसा पुन...
पेट्रोलियम पदार्थको मूल्य बढायाे
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मङ्गलवारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट...
प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार गरे भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका थिए ।
सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने...
भक्तपुर जिल्ला अदालतले वर्ष दिनमा ३८८१ मुद्दा फछर्यौट
भक्तपुर । भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँ सम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभएको छ ।
अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका क्रममा उहाँले...
कामनपाको श्रम बैंक मार्फत ९ सय १२ जनाले पाए रोजगारी
काठमाडौं । काठमाडौं महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको प्रमुख बालेन शाहले जानकारी...
आज सुनको मूल्य बढ्याे
काठमाडौं । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको...
पर्वतमा एचआइभी एड्स संक्रमितकाे संख्या बढ्याे
पर्वत । सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा प्रभावकारी हुन सकेको छैन ।
जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा पर्वतमा क्षयरोगका ५५, एचआइभी एड्सका १३ र कुष्ठरोगका छ जना नयाँ...
नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ
काठमाडौं । हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ।
अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा...
कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाइदै
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शपथ लिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहालीपछि भएको...























