अर्जेन्टिनाले कोपा अमेरिका-२०२५ को उपाधि उचाल्याे
काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिका-२०२५ को उपाधि उचालेकाे छ ।
सोमबार बिहान भएको फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले १६औँ पटक उपाधि चुम्यो। ४८औँ संस्करणको कोपा अमेरिका फाइनलको अतरिक्त समयमा लाउटेरो मार्टिनेजले गोल...
निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी काम अघि बढाउने : अर्थमन्त्री
काठमाडौं । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर सन्तुलित ढंगले अगाडि बढाउने जनाएका छन् ।
सोमबार उपप्रधानसहित अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा सिंहदरबारमा पौडेलले यस्तो जनाएका हुन् ।
पौडेल अर्थमन्त्री हुने...
टिकट काउन्टर तत्काल नहटाउन आग्रह
काठमाडौं । काठमाडौं चक्रपथ आसपासका टिकट काउन्टर तत्काल नहटाउन काठमाडौं महानगरलाई यातायात मजदुर संगठनहरुले आग्रह गरेका छन् ।
साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै यातायात व्यवसायीलाई आतङ्कित बनाइएकोले सो कार्य नगर्न नेपाल यातायात मजदुर संघ, अखिल यातायात मजदुर संघ र नेपाल यातायात...
देशको ६ स्थानमा राष्ट्रिय वाणिज्य बैंककाे शाखा विस्तार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौँ जिल्लाको काठमाडौँ...
नयाँ अर्थमन्त्रीको आगमनसंगै शेयर बजारले लय लिन सकेन
काठमाडौं । साताको दोस्रो कारोबारको दिन शेयर बजार भारी अंकले घटेको छ । सरकारको फेरबदलसंगै नयाँ अर्थमन्त्रीको आगमनसंगै शेयर बजारमा उछाल आउने आङ्कलन गरिए पनि शेयर बजारले लय लिन सकेन ।
आज नेप्से परिसूचक १७ दशमलव...
बेलायतले दियाे नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई
काठमाडौं । बेलायतले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएको छ ।
काठमाडौंस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री ओलीलाई बधाई दिएको हो । “प्रधानमन्त्री केपी शर्मा ओली र नवगठित सरकारलाई बधाई तथा शुभकामना,” बेलायती...
गण्डक ब्यारेज पुलबाट चार जनाकाे शव फेला
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ स्थित गण्डक ब्यारेज पुलबाट हिजो र आज गरि ४ शव फेला परेको छ।
गण्डक ब्यारेज पुलमा आइतबार साझ २ पुरुष तथा सोमबार बिहान १ महिला र १ पुरुषको शव फेला...
‘गोल्डेन ग्लोभ्स’ इमिलियानो मार्टिनेजले अवार्ड जित्याे
काठमाडौं । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कोपा अमेरिका २०२४ को ‘गोल्डेन ग्लोभ्स’ अवार्ड जितेका छन् ।
अर्जेन्टिनालाई कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मार्टिनेजले प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बनेका हुन् । उनले...
जलविद्युत् आयोजनाका प्रवर्द्धक दीपक खड्का ऊर्जामन्त्री
काठमाडौं । जलविद्युत् आयोजनाका प्रवर्द्धक दीपक खड्का ऊर्जामन्त्री नियुक्त भएका छन् ।
उनी १ सय २० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत् परियोजना, ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका प्रवर्द्धक हुन् ।
संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का...
जेम्स रोड्रिग्वेज कोपा अमेरिका २०२४ को उत्कृष्ट खेलाडी घोषित
काठमाडौं । कोलम्बियाका मिडफिल्डर जेम्स रोड्रिग्वेज कोपा अमेरिका २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
फाइनलमा कोलम्बिया अर्जेन्टिनासँग अतिरिक्त समयमा १-० ले पराजित भएपछि रोड्रिग्वेजले उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् ।
उनले कोलम्बियालाई फाइनलसम्म...
























