हाल देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रही गण्डकी प्रदेशको केही,...

बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सार्वजनिक

काठमाडौं । अर्थ मन्त्रालले चालु आर्थिक वर्ष २०८१/८२ को लागि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको छ। सम्बन्धित सरकारी निकाय र मातहत निकायलाई बजेटको कार्यान्वयनको लागि उक्त मार्गदर्शन अर्थ मन्त्रालले सार्वजनिक गरेको हो। जसमा सरकारी कर्मचारीले...

सेयर बजारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । यसअघि बजार घट्ने क्रममा रहँदा १५ भदौ २०७८ मा १३...

बैंककस्थित पाँचतारे होटलमा ६ व्यक्ति मृत

एजेन्सी ।  थाइल्याण्डको बैंककस्थित पाँचतारे होटलमा ६ जना व्यक्ति मृत भेटिएका छन्। मंगलबार बैंककको ग्राण्ड ह्यात होटलको पाँचौं तलाको एउटै कोठामा ६ जना मृत भेटिएका हुन्। चौबिस घन्टासम्म उक्त कोठामा बसेकाहरूले काउन्टरमा सम्पर्क नगरेपछि र...

वायुसेवा निगमले जहाज किस्ता बापत भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदको किस्ता बापत असारमा ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न...

सुनकाे मूल्यमा नयाँ कीर्तिमानी

काठमाडौं । बुधबार सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । यस दिन सुनको भाउ करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ...

मुगुमा ३.९ म्याग्निच्युडको भूकम्प गयाे

काठमाडौं । मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्काले क्षति पुगेको...

वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई उद्धार

मोरङ। मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन् । बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय उमेर जनाउनुहुने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो ।...

कथानक चलचित्र ‘कार्साङ’को कार्यशाला जारी

काठमाडौं । नेपाली कथानक  चलचित्र  ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो। यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको...

जलसतह उल्लेख्य बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आजदेखि तीन दिनसम्म नारायणी, कर्णाली र यसका...

RECENT POSTS

HOT NEWS