कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु

भरतपुर  - चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु गरेको छ । भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन शुरु गरेको हो । अस्पतालका इन्जिनीयर विभाग प्रमुख चन्द्रमणि बस्यालले प्राविधिकरुपमा...

उपत्यकामा थपिए ४०८ कोरोना संक्रमित

काठमाडौं-  शनिबार काठमाडौं उपत्यकाम ४०८ कोरोना संक्रमित थपिएका छन्।  काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५  संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ। त्यसैगरि, काठमाडौंमा ६ हजार ३ सय ३४, ललितपुरका...

नेपालमा संक्रमितको संख्या ४५,२७७

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी...

कोभिड–१९ काे जनचेतना जगाउन स्वयम्सेवक परिचालन

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलिएकाले ती स्थानका समुदायलाई चेतनामूलक कार्यक्रम गर्न स्वयम्सेवक...

बाह्र कक्षाकाे परीक्षा सञ्चालनको विकल्प खोजिँदै

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको...

कोरोना संक्रमितको कोशी अस्पतालमा मृत्यु

काठमाडौं- विराटनगरस्थित कोशी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ। विराटनगरकी ६४ वर्षिय महिलाको शुक्रबार राती ८ बजे मृत्यु भएको कोभिड संयोजक दिपक सिग्दलले जानकारी दिए। अस्पतालका अनुसार उनी शुक्रबार दिउँसो गम्भिर श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना...

कर्फ्यू हटेपनि निषेधित क्षेत्र घोषणा पाँच जनाभन्दा बढी जम्मा नहुन आदेश जारी

काठमाडौं – ललितपुर जिल्लाका दुई क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । शुक्रबार राति १० बजेबाट कर्फ्यु हटेपछि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरले मछिन्द्रनाथको रथ रहेको ठाउँ पुल्चोक...

सीमा विवाद समाधानका लागि रुसमा भारत-चीन वार्ता

एजेन्सी - भारत र चीनबीच सीमा समस्या समाधानका लागि रुसमा वार्ता भएको छ । शुक्रबार साँझ भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री जनरल वी फेङहीले नेतृत्व गरेको टोलीबीच मस्कोमा वार्ता भएको हो । वार्ता...

निजी ल्याबको रिपोर्टको आधारमा ‘कोरोना बीमा’ को दाबी भुक्तानी नहुने

काडमाडौं -  कोरोना भाइरस (कोभिड १९) महामारी बढिरहँदा हजारौं नेपालीले कोरोना बिमा गरेर सम्भावित जोखिमबाट ढुक्क हुन चाहेका छन् । तर, बिमा समितिले बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बिमा...

प्रमुख विपक्षी नेतालाई चार वर्ष जेल सजाय

एजेन्सी -अजरबैजानले बिहीबार राष्ट्रपतिका इल्हाम अलीएभको एक प्रमुख विपक्षीलाई चार वर्ष तीन महिनाको जेल सजाय तोकेको छ। उनको दल र मानव अधिकारवादी समूहलाई राजनीतिक प्रतिशोधका लागि काम गरेको अभियोग लगाइएको छ। राजधानी बाकुको एक अदालतले...

RECENT POSTS

HOT NEWS