सरकारद्वारा काेराेना नियन्त्रणका लागि सट डाउनको तयारी

काठमाडौं  -  उपत्यकामा कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् । तर...

जनता समाजबादीमा पदाधिकारी कार्यविभाजनको बिबाद

काठमाडौं - दल बिभाजन सम्बन्धि अध्यादेशका कारण अकस्मात एकीकृत भएका समाजवादी पार्टी र राजपाबीचको एकता नेतृत्वको वरियताको बिषयले बिबाद बढाएको छ । पदाधिकारीको कार्य विभाजनलाई लिएर बिबाद सुरु हुन थालेको हो । गत बुधबारदेखि...

कांग्रेस महाधिवेशन २०७८ बैशाखमा सार्ने तयारी

काठमाडौ -  नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सार्न शीर्ष तहका नेताहरुबीच अनौपचारिक सहमति बनेको  छ।कोरोना संक्रमणको त्रासका बीच महाधिवेश २०७८ को बैशाखमा गर्ने गरी सहमति बनाउन छलफल भैरहेको जनाईएको छ। कांग्रेसको संगठन संरचनाको समायोजनको...

स्थायी कमिटी सदस्य छ बुँदेको पक्षमा रहेको बामदेवको दाबी

काठमाडौं - डबल नेकपाको नेतृत्व बिबाद चरम उत्कर्षमा पुगेको छ । बिबादको आगोमा बामदेव गौतमले पानी खन्याउने काम गरे पछि आगो बाल्न चाहनेहरुको दौडधूप जारी रहेको छ । यसैक्रममा हिजो  बामदेव गौतमलाई उनकै निवास...

काेराेना संक्रमित थपिए ३७८ सहित कुल २२ हजार ५९२

काठमाडौं - कोरोनाभाइरसका ३७८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को...

उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

काठमाडौं - आफ्नो १५ बर्षीय छोराको उपचारमा आर्थिक अभाब भएको भन्दै बुबा नृप बहादुर के.सीले सहयोगको अपिल गरेका छन् । मंगलसेन नगरपालीका वडा नम्वर ४ अछामका १५ वर्षीय गोपाल के.सी ब्रेन ट्युमर (टाउकोमा पानी...

अमरको प्रेमको भाइरस पुस्तक सार्वजनिक

काठमाडाैं - बहुचर्चित कार्यक्रम इन्द्रेणीमा संसारभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस र प्रेमको एक नयाँ एवं अनौठो मायाको कथामा आधारित कथाहरू समेटिएका कथाहरू समाबेश रहेका अहिलेको परिस्थितिहरू समेटेर ओएसनेपालद्वारा प्रकाशित उपन्यास कवि, गीतकार एवं...

विश्वभर कोरोनाबाट एक करोड २५ लाख ४४ हजारको मृत्यु

काठमाडौ - विश्वभर एक करोड ९५ लाख ४१ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९५ लाख ४१ हजार दुई सय...

काेराेना संक्रिमतकाे शिकार युवा

काठमाडौं – प्रायः जसाे युवाहरूमा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा...

एनआइसीको सवारी कर्जामार्फत खरिद गर्दा ६ महिनासम्मको किस्ता तिर्नु नपर्ने

काठमाडौं - एनआइसी एशिया बैंक लिमिटेड र टाटा ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ बीच यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष...

RECENT POSTS

HOT NEWS