दुुई दिन मौसम सक्रिय : बाढी र पहिरोको सम्भावना

काठमाडौं -अझै दुुई दिन मौसम सक्रिय रहनेहुुँदा आवश्यक सतर्कता अपनाउनुपर्ने भएको छ । शनिबारदेखि मौसम सक्रियतासँगै कतिपय भागमा ठूलै वर्षा हुनुका साथै बाढी र पहिरोको सम्भावना पनि हुनेहुँदा उच्च सतर्कता आवश्यक भएको हो । मौसम...

पौने अर्ब खर्च, सधैं पहिरो झर्छ

तानसेन - पत्रे चट्टान रहेको सिद्धबाबा क्षेत्रको सडकमा पहिरो गइरहन्छ। त्यसको रोकथाम गर्न संघीय सरकारको बजेटमा कार्यक्रम पर्न थालेको पनि तीन वर्ष भयो। सिद्धार्थ राजमार्गमा पर्ने यो खण्ड मर्मत गर्न हरेक वर्ष ५ करोडदेखि...

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

सोलुखुम्बु-सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी चोकर्मा फुटेको आशङ्का गरिएको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिनुभयो । शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको...

भायनेटले ल्यायाे विद्यार्थी लक्षित ‘ई–लर्निङ’ प्याक

काठमाडौं - इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले विद्यार्थीलाई लक्षित गर्दै ‘ई–लर्निङ’ नामक नयाँ प्याक सार्वजनिक गरेको छ । कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय अनलाइन कक्षाले प्राथामिकता पाएको छ । शैक्षिक संस्थाले भिडियो कन्फ्रेन्सिङ...

महानगरद्वारा वडालाई अनावश्यक खर्चमा अंकुश

काठमाडौं - काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडालाई जथाभावी खर्च गर्न अंकुश लगाएको छ । महानगरले आर्थिक वर्ष २०७७(७८ मा निकासा गरिएको वडास्तरीय प्रशासनिक तथा विकास निर्माणसम्बन्धी बजेट खर्चलाई पारदर्शी बनाउन बजेट खर्च व्यवस्थापनसम्बन्धी...

बलात्कार गरेकाे आरोपमा पक्राउ

सप्तरी - बलात्कार आरोपित सप्तरीको राजविराज नगरपालिका–६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डल पक्राउ परेका छन् । विराटनगरमा पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याएको छ । जिल्ला प्रहरी कार्यालयमा उजुरी...

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरा – पोखरामा पहिलो पटक कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।  पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो । गत शनिबार कोरोना संक्रमण पुष्टि भएका ति पुरुषको गए राति...

साताका सबै मुद्दा स्थगित

काठमाडौं - लकडाउनको अन्त्यपछि गति लिएको सर्वोच्च अदालतमा एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि पुनः गतिरोध उत्पन्न भएको छ । यही साउन ७ गतेदेखि मुद्दाको सुनुवाइ गर्ने क्रमले तीव्रता लिएको भए पनि सर्वोच्चमा कार्यरत...

अनाैठाे रङ्गिन हीरा भेट्टियो

एजेन्सी - रुसमा रङ्गिन हीरा भेट्टिएको छ । गाढा पहेंलो र खैरो रङ्गको हीरो प्राकृतिक  रुपमै भेटिएको हो । समाचार संस्था तासका अनुसार रुसी हिरा उत्पादक अलरोसाले २३६ क्यारटको रङ्गिन हीरा भेटेको शुक्रबार जानकारी दिएको...

सङ्क्रमित बढेपनि सुध्रिएनन् उपत्यकाबासीः जोखिम कायमै भीडभाड उस्तै

काठमाडौं - पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको...

RECENT POSTS

HOT NEWS