नेपाली सेनाले भारतबाट औषधि नल्याउने
काठमाडौं - नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिनेभएको छ ।
भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औषधि खरिद प्रक्रिया नै बन्द भएको...
सर्वसाधरण कोभिड १९ बाट ज्यान गएकाे भन्दै वीरगञ्जमा प्रदर्शन
वीरगञ्ज - कोरोना भाइरस (कोभिड १९) को संक्रमणको बहानामा उपचार सेवा नपाएर सर्वसाधरण ज्यान जाने क्रम बढेको भन्दै वीरगञ्जमा आइतबार प्रदर्शन भएको छ ।
वीरगञ्ज महानगरपालिका-२ छपकैयाका स्थानीयले वीरगञ्जस्थित नारायणी अस्पतालमा प्रदर्शन तथा तोडफोड गरेका...
अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं - रौतहट, चन्द्रपुर नगरपालिका-४ चपुरस्थित सडकबाट ग.२ च ३९७५ नम्बरको कार चालक तनहुँ दुलेगौडा नगरपालिका-४ बस्ने २८ वर्षीय महम्मद मुर्तुजा सहित ३ जनालाई नियन्त्रित लागूऔषध र नगद सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको...
सुकेधाराबाट १ थान हात्तीको दाह्रा सहित तीन पक्राउ
काठमाडौं - काठमाडौं महानगरपालिका-४ सुकेधारा करिडोरबाट १ थान हात्तीको दाह्रा सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने पाँचथर पौवासार्तापा-१ घर भएका २८ वर्षीय रूद्र लिम्बु, काठमाडौं...
बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा दुई पक्राउ
पाल्पा - बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही...
गौतम बुद्धबारे भारतीय मन्त्रीको अभिव्यक्ति आपत्तिजनक
काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको जनाएका छन् । बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको भनाइ सार्वजनिक भएपछि शर्माले यसको विरोध गरेका...
सञ्जय दत्त अस्पताल भर्ना
एजेन्सी - भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । मुम्बइएको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् ।
६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएको हो ।...
संसारभर कोरोनाबाट सात लाख २९ हजारले ज्यान गुमाए
काठमाडौं - संसारभर एक करोड ९८ लाख तीन हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९८ लाख तीन हजार तीन...
युभेन्ट्सको नयाँ प्रशिक्षक पिर्लो
एजेन्सी - आन्द्रे पिर्लो युभेन्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । इटालियन च्याम्पियन युभेन्ट्सले क्लबका पूर्व मिडफिल्डर पिर्लोलाई शनिबार टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
युभेन्ट्सले शनिवारै माउरिजियाे सारीलाइ बर्खास्त गरेको थियो । युभेन्ट्सले गत...
विद्यालयदेखि उच्च शिक्षासम्म प्रभावित : शैक्षिक वर्ष नै गुम्ने जोखिम
काठमाडौं - कोभिड–१९ को संक्रमणले विद्यालयदेखि उच्च शिक्षासम्म प्रभावित भएको छ । पाँच महिनादेखि पठनपाठन र परीक्षा अवरुद्ध बन्दा शैक्षिक वर्ष नै गुम्ने जोखिम बढ्दै गएको छ ।
वैशाखबाट सुरु हुने कक्षा १–१० को नयाँ शैक्षिकसत्र अहिलेसम्म...

























