सुनिताकाे तीज गीत ‘बेसी मेलैमा’ (भिडियाे सहित) बजारमा
काठमाडौं - नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै गायिका सुनिता दुलालले नयाँ गीत ‘बेसी मेलैमा’ सार्वजनिक गरेकी छन् । मायाप्रेम र समाजको चित्रण गरिएको गीतमा गायिका दुलाललाई स्वरमा खुमन अधिकारीले साथ दिएका छन् । गीतमा युवाहरुलाई...
स्वास्थ्य सचिव उप्रेती स्वास्थ्य बीमामा नियुक्त
काठमाडौं - नेपाल सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त...
पहिरोमा पुरिएर दम्पतिको मृत्यु
सिन्धुपाल्चोक - पाँचपोखरी थाङपालधाप गाउँपालिका-२ बरुवा भन्ने स्थानमा सोमबार बिहान अविरल बर्षाको कारण पहिरो जाँदा सोही ठाउँ बस्ने ४९ वर्षीय यज्ञ बहादुर खत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी बन्जराको घटनास्थलमै मृत्यु भएको छ...
समिति सभापति चयन साउन २३ मा
काठमाडौं - राष्ट्रिय सभाका विषयगत समिति सभापति चयनको निर्वाचन साउन २३ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्देशनअनुसार सचिव राजेन्द्र फुयालले सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरेका छन् । प्रकाशित कार्यतालिका अनुसार २३...
सप्तरीमा आजदेखि सात दिने निषेधाज्ञा जारी
राजविराज-जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि सात दिनको लागि निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले आज बिहान ५ बजेदेखि २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरेको...
सेतीखोलामा बेपत्ता पंकजको शव बुलेटसँगै भेटियो
स्याङजा - फेदिखोला गाउँपालिका २ भालुपहाडको सेतीखोलाबाट बुलेट मोटरसाइकलसँगै सोमबार पंकज गिरीको कंकाल भेटिएको प्रहरीले जनाएको छ । ठ्याक्कै एक महिनाअघिदेखि वेपत्ता रहेका १९ वर्षीय गिरी सेतीखोलाबाट झण्डै ३० मीटरमाथि झ्याङ्मा अड्किएको अवस्थामा फेला...
त्रिवि स्थगित परीक्षा तत्काल नहुने
काठमाडौं - त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको...
दिवङ्गतको सम्झनामा आज गाईजात्रा मनाउँदै
काठमाडौं - उपत्यकाका नेवार समुदायहरूले विशेष गरी परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध,...
काेराेना संक्रमित बढेको बढ्यै,स्थिति भयावह बन्दै
काठमाडौं - नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। पछिल्लो दुई...
आज उपत्यकामा थपिए ५१ सहित संक्रमितकाे संख्या ६६५
काठमाडौं- सोमबार काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४३, ललितपुर ३ र भक्तपुर ५ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।
काठमाडौंमा कोरोना संक्रमित हुनेको व्यक्तिको संख्या...

























