ग्लोबल आइएमई बैंकद्वारा थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात
काठमाडाैं - ग्लोबल आइएमई बैंकले झापाको साधुटार र खोटाङको जल्पामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १, साधुटार र खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी गाँउपालिका वडा...
कृषि सामग्री कम्पनीका प्रमुखले बुझाए १० लाख धरौटी
रौतहट - कालोबजारीको मुद्दा खेपेका कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरका प्रमुख रवि केशरीले आइतबार १० लाख धरौटी बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी रकम बुझाएर उनले मुद्दाको पुर्पक्ष गर्ने भएका छन्।
नेपाल सरकारको...
साढे ३ वर्षमा पनि सम्पन्न भएन टेलिकमको ‘फोरजी’ विस्तार
काठमाडौं - नेपाल टेलिकमले २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा चौथो पुस्ताको मोबाइल इन्टरनेट ‘फोरजी’ सेवा उपलब्ध गराउन थाल्योे । त्यसपछि अन्यत्र सेवा विस्तारका लागि ठेक्का लगाउन मात्रै टेलिकमलाई २ वर्ष समय...
संगठित सुन तस्करीमा म्याद थप
काठमाडौं - साढे १४ केजी चाँदी र आधा किलो सुन प्रकरणमा दुई प्रहरी जवानलाई ‘संगठित अपराध’ मुद्दामा अनुसन्धान थालिएको छ । दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी जवान बहादुर सिंह कठायत र प्रशन्न श्रेष्ठलाई संगठित सुन...
सुन तस्करीको जालो
काठमाडौ - नेपालको सन्दर्भमा सुन तस्करीको घटना नौलो होइन। पटकपटक दोहोरिरहने यस्ता काण्डले सर्वसाधारणदेखि सुरक्षा निकायको समेत ध्यान तान्ने गरेको छ। गत मंगलबार काठमाडौंमा तस्कर समूहबाट बरामद गरेको भनिएको १५ किलो धातुले फेरि एकपटक...
सेलपे र रिलायबल लाइफ इन्सुरेन्स बीच सहकार्य
काठमाडाैं - नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले रिलायबल लाइफ इन्स्योरेन्ससँग बीमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ । सहकार्य सम्झौतामा रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु...
सेवा अवरुद्ध पारेपछि क्षतिपूर्ति तिर्दै टेलिकम
काठमाडौं - उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ ।
पर्याप्त क्रेडिट सुविधा हुँदा पनि १४ घण्टासम्म मोबाइलको बाह्य कल सेवा अवरुद्ध...
चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बन्दै
काठमाडौं - सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै शैक्षिक तथ्याङ्क भराउने गरी...
काँग्रेसमा क्रियाशील सदस्यताको चटारो
काठमाडौं - नेपाली काँग्रेसले आगामी १४औँ महाधिवेशन प्रारम्भिक तयारीलाई अगाडि बढाउने क्रममा क्रियाशील सदस्यताको चटारो सुरु भएको छ । वडा तहमा क्रियाशील सदस्यता वितरण अभियानलाई अगाडि बढाएसँगै यो चटारो सुरु भएको हो । यस...
भीमफेदीबाट भागेका चितवनमा समातिए
मकवानपुर - भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशील सिंह...

























