कार्ड दुरुपयोग गरी ओहोरदोहोर
बुटवल - भैरहवा र भारतको सुनौली भन्सारका क्लियरिङ एजेन्टले जेठ तेस्रो साता भैरहवा आएर काम गर्न पाउनुपर्ने अड्डी कसे। यही मागसहित उनीहरूले सीमापारि कामकाज ठप्पै पारे। नेपाल आउन लागेका मालवाहक गाडी तीन दिनसम्म उतै...
पर्साका पत्रकारसहित थप ७३ जनामा कोरोना
पर्सा - वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ६१ जना...
काेभिड १९ संक्रमितकाे संख्या विश्वभर १ करोड ८० लाख पुग्याे
काठमाडौं - जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर हालसम्म कोरोनाबाट संक्रमित हुने व्यक्तिको संख्या १ करोड ७९ लाख ६५ हजार ५६७ पुगेको छ। तीमध्ये ६ लाख ८७ हजार ७२ जनाको मृत्यु भइसकेको छ।
विश्वमा कोरोना महामारीबाट...
प्रेमप्रसाद सञ्जेललाई अभद्र व्यवहार गर्नेलाई मुद्दामा म्याद थप
विराटनगर - श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले आफूलाई कार्यकक्षमा कुटपिट गर्ने कर्मचारीलाई कामबाट निकालेका छन् ।
सञ्जेलमाथि शनिबार कार्यकक्षमा करारका दुई महिला कर्मचारीले कुटपिट गरेका थिए । विहान करिब ११ बजे कार्यकक्षमा...
देशभर जनै पूर्णिमा पर्व मनाइँदै
काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल,...
राप्रपा अध्यक्ष थापाले आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। पार्टी सम्बद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको भन्दै...
आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता
काठमाडौं - २०७७– आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरूले डीम्याट र मेरो शेयर नवीकरण शूल्क आइएमई पे वालेट मार्फत सजिलै भुक्तानी...
कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ
मकवानपुर - कर्तव्य ज्यान मुद्दाका फरार कैदी सुनसरी रामधुनी नगरपालिका-७ बस्ने २५ वर्षीय कुलदिपराज धामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय रोजिन गुरूङलाई कर्तव्य गरी मारेको अपराधमा २० वर्ष कैद सजाय तोकी
कारागार कार्यालय...
केरुङ च्छो ताल फुट्ने जोखिम कायमै, सचेत रहन आग्रह
सिन्धुपाल्चोक - छिमेकी मुलुक चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएको छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने...
काेराेना संक्रमित कुल संख्या २०,३३२ पुग्यो
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ६१ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको...
























