उत्तर कोरियामा लकडाउन र संकटकाल घाेषणा
एजेन्सी - कोरोना महामारीबाट लामो समय मुक्त रहँदै आएको उत्तर कोरियामा पनि यसको असर देखिन थालेको छ ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार उत्तरका सर्वोच्च नेता किम जोङ उनले हालै लकडाउन सहित संकटकाल घोषणा गरेका छन् । सीमाक्षेत्रमा...
जुवातास खेल्ने नियन्त्रणमा
काठमाडाैं - प्रहरीले उपत्यकाका बिभिन्न ठाउँबाट जुवातास खेल्ने २१ जनालाई ३ लाख ५७ हजार ३ सय ८० रूपैया सहित नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले यही शनिवार १५:०० चक्रपथ...
दुई प्रहरीमा काेराेना संक्रमण बग्गीखानामा रोक
काठमाडौं - उपत्यकाको ट्राफिक व्यबस्थापन चलायमान बनाउने केन्द्रका रुपमा रहेको महानगरीय ट्राफिक महाशाखा आइतबार सुनसान भएकाे छ ।
ट्राफिक कारवाहीमा परेका कागजात लिने, दुर्घटनाका मुद्दामा छलफल गर्नेदेखि हराएका सामान खोजविन जस्ता काम गर्दै आएको बग्गीखाना...
तनहुँका कर्मचारीमा कोरोना
पोखरा - काठमाडौंबाट हालै फर्किएका तनहुँका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन २ गतेदेखि ८ काठमाडौं बसेर फर्किएका आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्मचारीमा कोरोना पुष्टि...
मृत अवस्थामा फेला
काठमाडौं - सिन्धुलीकाे दुधौली नगरपालिका-२ गागनस्थित कमलाखोलामा रहेको हिम पाईपभित्र हाल नाम, थर, वतन नखुलेकी महिलाको जस्तो स्वरूप भएको सडि गली सकेको शव शनिबार दिउँसो फेला परेको छ ।
महोत्तरी, बलवा नगरपालिका-११ मजारस्थित सडक छेउमा...
आयल निगमले पेट्रोलियम पदार्थ दुई रूपैयाँ मूल्य बढायाे
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँले वृद्धि गरेको छ। यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १.५० रूपैयाँले वृद्धि...
करेन्ट लागेर मृत्यु
काठमाडौं - नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अवस्थित रामग्राम नगरपालिका-१५ डिगावल बस्ने ४५ वर्षीया साम कुमारी पासीको घरमा टेबुल पंखा चलाउने क्रममा शनिबार दिउँसो करेन्ट लागेरमृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी...
कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ
ललितपुर - कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-९ छम्पी डाइछाप बस्ने २८ वर्षीय सन्तोष नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो सन्तोषले ४५ वर्षीय बाबु रामकृष्ण नेपालीलाई कुटपिट गरी...
भारतमा साढे ५४ हजार काेराेना संक्रमित
एजेन्सी - भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । शनिबार यहाँ ५४ हजार ७ सय ३६ नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा यहाँ ८ सय ५३ को मृत्यु भएको छ...
व्यक्तिगत स्वार्थका लागी पशुपतिमाथि भइरहेकाे अतिक्रमण स्वीकार्य छैन : पर्यटनमन्त्री भट्टराई
काठमाडाैं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने जनाएका छन् । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारस्थित जग्गाका सम्बन्धमा पछिल्लो पटक उठिरहेको...

























