सधैं दुध दिने संसारकै अनौठो बोका
एजेन्सी - बाख्रीले दुध दिनु त अनौठो कुरा भएन । तर जब बोकाले दुध दिन थाल्दछ, तब त्यो संसारकै आठौँ आश्चर्य नबन्ने कुरा भएन । यस्तो अकल्पनीय घटना बिरलै मात्र हुने गर्दछ तर याे...
राज्यले नियोजित तरिकाले मणिसुन्दरलाई मारेको छ, अविलम्ब छानबिन होस् : नेकपा
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरोले आफ्नो पार्टीका तत्कालीन सोलुखुम्बु इन्चार्ज मणिसुन्दर राई ‘मनीष’ लाई नियोजित तरिकाले हत्या गरी फालेको हुनसक्ने भन्दै उक्त घटनाको निष्पक्ष छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगलाई अनुरोध गरेको छ...
पप्पु कन्स्ट्रक्सन कालोसूचीमा
काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित ४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। पप्पु-नेपाल प्रगति जेभी‚ नयाँ बानेश्वरलाई २ वर्षका लागि, चमैता निर्माण सेवा‚ इलामलाई १ वर्षका लागि र माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स‚...
काेराेना नियन्त्रण गर्न अर्जुनधारामा ५ दिनसम्म लकडाउन
झापा - अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ ।
नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी)को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय...
सुनको मूल्य तोलामा एक लाख नजिक
काठमाडौं - साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ ।
आइतबार पनि छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्दै ९९ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार सुनकाे...
भ्रष्टाचार विरोधी उप-सचिव प्रेम सञ्जलेमाथि कुटपिट
विराटनगर - भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार विराटनगरमा कुटपिट भएको छ। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेका हुन्। उनलाई कार्यालयका...
संसारभर १ करोड ८० लाखभन्दा बढीमा कोरोना
काठमाडौं – संसारभर १ करोड ८० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ४६ हजार ५६६ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना...
घट्दै मोबाइल प्रयोगकर्ता, एक महिनामै घटे नौ लाख
काठमाडौं - करिब तीन करोड जनसङ्ख्या भएको मुलुकमा चार करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो । सेवा विस्तारको प्रतिस्पर्धामा सेवा प्रदायकले सिमकार्ड वितरणलाई बजार हिस्सा...
सीमा विवाद बढिरहेकै बेला चीनले बढायो सैन्य गतिविधि
काठमाडौं - नेपाल–भारत सीमा विवाद बढिरहेको बेलामा चीनले लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ (पीएलए) को एउटा बटालियनलाई लिपुलेक नजिकै तैनाथ गरेको छ । नेपाल–भारत...
नेपाल चेपाङ सङ्घद्वारा सरकारलाई ७२ घन्टे अल्टिमेटम
काठमाडौं - चेपाङ समुदायको छाता सङ्गठनका रूपमा क्रियाशील नेपाल चेपाङ सङ्घले ७२ घन्टाभित्र ३ सूत्रीय माग पूरा गर्न समयसीमा दिएको छ ।
साउन १६ गते चितवन भरतपुरमा पत्रकार सम्मेलन गर्दै कुसुमखोलाका १० घरमा आगजनी र...

























