नक्कली सुन प्रकरणमा पुनः १ किलो बरामद

काठमाडौं-नक्कली सुन प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार फेरि एक किलो नक्कली सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार न्युरोडमा रहेको उमेश श्रेष्ठको घरको एक कोठाबाट बाहिर सुनको जलप लगाइएको १ किलो...

भूमि फिर्ताका निम्ति दीर्घकालीन विकल्प मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नु नै हो

हुकुमबहादुर सिंह ओली सरकारले लिम्पियाधुरासहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्दा नेपालभित्रबाट सडक र सदनको आम समर्थन प्राप्त गरेकोछ, जो यसको अतिनै महत्वपूर्ण पक्ष हो । नेपाली जनताको स्पष्ट आवाज के हो भने यही...

आइसोलेसनमै सङ्क्रमित महिलाले जन्माइन् छोरी

वीरगञ्ज - कोरोना भाइरस सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा रहेकी एक ३१ वर्षीया महिलाले वीरगञ्जको नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा शुक्रबार छोरी जन्माउनुभएको छ । कोभिड अस्पतालका कोअर्डिनेटर डा। उदयनारायण सिंहले आमा र...

वीरगन्जमा भयावह बन्दै कोरोना

वीरगन्ज - वीरगन्जमा बिहीबार साँझ र राति गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुई जनाको वीरगन्जको कोभिड अस्पताल गण्डकमा र एक जनाको वीरगन्ज–२ छपकैया स्थित आफ्नै घरमा मृत्यु भएको हो...

पशुपति विकास कोष खारेज गर्न जनप्रतिनिधिको माग

काठमाडौं - पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको नयाँ गुरुयोजनाको विरोधमा रहेका स्थानीय जनप्रतिनिधिले पशुपति क्षेत्र विकास कोष खारेज गर्न माग गरेका छन् । कोषले पशुपति क्षेत्रको नयाँ गुरुयोजना ल्याएको विरोधमा स्थानीय वासिन्दाले संघर्ष समिति...

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काभ्रे - काभ्रे प्रहरीले कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धुलिखेल नगरपालिका वडा नं. ११ आरुबोट कैदीटोल बस्ने बर्ष ५४ को कामीसिं तामाङको हत्या गरेको...

रकेट आक्रमणमा परी अफगानमा १५ जनाको मृत्यु

एजेन्सी - अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमण हुँदा कम्तीमा १५ आम नागरिक मारिएका छन् ।  घटनामा परी अरु ७० जना घाइते पनि भएको परिचय सार्वजनिक नगर्ने सर्तमा एक सरकारी अधिकारीले शुक्रबार जानकारी...

आईएफसीबाट नेपाल इन्भेष्टमेन्ट बैंक सम्मानित

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)बाट ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आइडीए देशहरू, दक्षिण एशिया’बाट पुरस्कृत भएको छ । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी)बाट ग्लोबल ट्रेड फाइनान्स...

जसपाका सांसद प्रदीप यादवलाई कोरोना

काठमाडौं –जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफु कोरोना संक्रमित भएको छ । उनले आफ्नो फेसबुकमार्फत कोरोना संक्रमित भएको पुष्टि गरेका हुन् । ‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो...

मुश्लिमहरुलाई बकर ईदको उपलक्षमा शुभकामना

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको जनाएकी छिन् । आज सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सामूहिकरूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा...

RECENT POSTS

HOT NEWS