संसारभर कोरोना संक्रमितको संख्या १ करोड ७४ लाख नाघ्यो, ६ लाख ७७ हजारको...
एजेन्सी - कोरोना महामारीबाट विश्वभर संक्रमित हुनेहरुको संख्या १ करोड ७४ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १ करोड ७४ लाख ९७ हजार ३ सय ५४ जना संक्रमित भएका छन्...
बल्खुकाे कुमारी क्लब नजिक बस्ने दुइ युवामा काेराना
काठमाण्डौ - सरकारले लकडाउन खुला गरेसँगै समुदाय लगायत शहरका बस्तीहरुमा समेत कोरोना संक्रमितहरुको संख्या बृद्दि भैरहेको छ । यसै क्रममा आज साउन १६ गते अपरान्ह ४ बजेतिर बल्खुस्थित कुमारी क्बल परिसरमा २ जना संक्रमित...
नेपालमा कोरोना संक्रमितकाे संख्या १९,७७१ पुग्याे
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...
इनफ इज इनफ अभियन्ता पक्राउ
काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका हरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासमेत छिन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग...
फिलिपिन्समा १२ को मृत्यु, १३ घाइते
एजेन्सी - फिलिपिन्समा सरकारी सुरक्षाकर्मी र विद्रोहीका बीचमा भएको झडपमा परी कम्तीमा १२ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ। मृत्यु भएकामध्ये दुई जना सुरक्षाकर्मी रहेको अधिकारीहरुले जानकारी दिएका छन्। त्यसैगरी घाइते भएका १३ जना...
पाटन अस्पतालमा महिलाकाे मृत्यु : कोरोनाबाट मृत्यु हुनेको संख्या ५६
काठमाडौं- पाटन अस्पतालमा उपचाररत् ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
आइसियूमा उपचाररत उनको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए।
उनलाई गत साउन ६ गते अस्पताल भर्ना गरिएको...
अनलाइन स्विमिङकोर्स शनिबारबाट हुने
काठमाडौं - नेपाल ट्राईयाथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल १ कोचिङ कोर्स शनिबारबाट हुने भएको छ ।
श्रावण १७ र १८ गते दुई दिनसम्म संचालन हुने अनलाइन कोर्समा पौडी सम्बन्धी...
त्रिविले परिस्थिति सुध्रिए मात्र परीक्षा लिने
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोराना भाइरसका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना...
उपत्यकामा ७० थपिएका काेराेना संक्रमित व्यापारी, मजदुर र सवारी चालक
काठमाडौं- लकडाउन अन्त्य भएसँगै देशका विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रने मानिसको संख्या बढेसँगै कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ। साँझ ७ बजेसम्म उपत्यकाका तीन जिल्लामा बिहीबार मात्रै काठमाडौं, भक्तपुर र ललितपुरमा ७० जना व्यक्तिमा...
माथिल्लो कौवा क्षेत्रसम्मै हस्तक्षेप बढाउँदै भारत
दार्चुला - व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएपछि आफ्नो भूमि कालापानी हेर्न सशस्त्र प्रहरीको एक टोली त्यहाँ प्रस्थान गर्याे । बिओपीको नेतृत्व सम्हालेका छन्, सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले...
























