तरकारीकाे भाउ बढ्याे : सरकारी निकाय मूकदर्शक

काठमाडौं - पछिल्लो समय व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाउँदा पनि सरकारी निकाय मौन देखिएका छन् । बिचौलियाहरू हावी भएर तरकारी तथा अन्य उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा...

कोरोना नियन्त्रणमा नखटिने २५ स्वास्थ्यकर्मी पक्राउ

बीरगञ्ज - कोरोना नियन्त्रणमा नखटिने पर्साका २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । उनीहरुलाई बीरगञ्ज महानगरपालिकाले कोरोना नियन्त्रणका लागि खटाएको भएपनि काममा नआएकाले बिहीबार पक्राउ गरिएको हो । उनीहरुले बिभिन्न बाहाना देखाएर काम छल्दै आएका...

सैनिक कोषको सम्पत्ति रु ५१ अर्ब ६१ करोड पुग्याे

काठमाडौं - सैनिक कल्याणकारी कोषको लगानीसमेत यथार्थ सम्पत्ति रु ५१ अर्ब ६१ करोड पुगेको छ । शान्ति सेनामा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजार रकमबाट विसं २०३२ मा खडा गरिएको...

निर्मला प्रकरणमा मुछिएका आठ प्रहरीले सफाइ पाए

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसुर र यातना मुद्दा खेपेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीले आज सफाइ पाएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश...

 उपत्यकामा थप ४८ जना कोरोना संक्रमित

काठमाडौं- आज बिहीबार काठमाडौं उपत्यकाका तीन जिल्लामा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१ भक्तपुरमा ५ र ललितपुरमा २ जना गरी ४८ जनामा स‌ंक्रमण देखिएको हो।  बिहीबार...

नेपालमा कोरोना संक्रमितको संख्या १९,५४७ पुग्याे

काठमाडौं-पछिल्लो २४ घन्टामा नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३ सय ४ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या...

नेकपा के.स. को बैठकको मागको अर्थ र औचित्य ! – नारायण शर्मा, केन्द्रीय सदस्य...

हाम्रा नेताहरु विचार र सिद्धान्त, नीति र विधि, विधान र प्रतिवेदन, पद्धति र प्रकृया, पार्टीको घोषणापत्र र चुनावी घोषणापत्र अनि लिखित र मौखिक प्रतिबद्धता र बचनबद्धता अनुसार चलेको वा चल्ने भए देस, जनता, पार्टी...

भदौ १ गतेदेखि विद्यालय खोल्ने सरकारको निर्णय

काठमाडौं - सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय पनि गरेको छ । साथै विद्यालयले  २०७६- ७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन...

सामाजिक सञ्जाल फेसबुकले तपाईंको गतिविधि यसरी निगरानी गर्छ

काठमाडौ‌ं - गत वर्ष फेसबुकले अफ फेसबुक एक्टिभिटी नामको प्राइभेसी फिचर सार्वजनिक गर्‍यो । यदि तपाईले यो फिचर अहिलेसम्म प्रयोग गर्नु भएको छैन भने यसलाई प्रयोग गर्नुहोस् । अन्य एप तथा वेबसाइटले तपाईको अनलाइन...

मृत अवस्थामा फेला

मोरङ - उर्लाबारी नगरपालिका-४ थापाडागीस्थिल बोक्राहा खोलामा हाल नाम, थर, वतन नखुलेका करीब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

RECENT POSTS

HOT NEWS