करेन्ट लागेर मृत्यु

उदयपुर - त्रियुगा नगरपालिका-९ बस्ने २६ वर्षीय बिशाल दनुवारको करेन्ट लागेर बुधबार मृत्यु भएको छ । सोही नगरपालिका-५ स्थित विद्युतको पोलमा चढेर वर्ल्ड लिङ्क नेटको तार जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको...

  सेलपेले ल्यायाे एनीभर्सरी अफर

काठमाडाैं -  नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर लिएर आएको छ...

न्यायालयको गरिमा घटाउने काम न्यायाधीशहरुबाटै भयो

–राज्यलक्ष्मी शाक्य पत्नीलाई मारेर काठमाडौंबाट  हेटौंडा जंगलमा पु¥याएर जलाएको अपराध प्रहरी अनुसन्धानका क्रममा सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइराला अदालतबाट आजीवन कारावासको सजाय पाएर जेल जीवन विताइरहेको अवस्थामा अकस्मात सर्वोच्च अदालतले उनको सजाय साढे आठ बर्षमा...

सुडान प्रस्थान गरी फर्कियो नेपाल एअरलाइन्स

काठमाडाैं – नेपाल एअरलाइन्सले पहिलो पटक सुडानको लागि उडान गरेको छ । नेपाली सेनाको शान्ति मिसनमा जाने सैनिक बोकेर दक्षिण सुडान पुगेको नेपाल एअरलाइन्सको जहाजले फर्कँदा पनि शान्ति मिसनमा रहेका सैनिक ल्याएको   थियाे । ओमानको...

कैलालीमा उद्धार कार्य जारी

धनगढी - कैलालीका डुबान प्रभावितहरूको उद्धार कार्य आज पनि जारी रहेको छ । बाढी अझै नघटेकाले बिहानैदेखि उद्धार कार्य पुनः सुरु गरिएको हो । डुबेकै घरमा रातभरि बसेका र हिजो उद्धार गर्न नसकिएका परिवारको...

दुई दिनमै कर्जा स्वीकृति योजना हुने याेजना मेगाले ल्यायाे

काठमाडौं -   मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ ।  मेगा बैंकको दशौं बार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको...

सुर्खेतको बड्डीचौरमा ग्लोबलको एक्सटेन्सन काउण्टर

काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडले सुर्खेतको बड्डीचौरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सुर्खेत जिल्लाकोबराहताल गाउँपालिका वडा नं. ५, बड्डीचौरमा बैंकिङ्ग सेवा प्रदान गर्ने...

सुन प्रतिताेला ९९ हजार पुग्याे

काठमाडौं - कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि रूपमा बढेको छ । बुधबार प्रतितोला रु ९८ हजार ५०० मा कारोवार भएको पहेँलो धातुमा आज रु ५००...

भरुवा बन्दुकसहित पक्राउ

बाँके -  नेपालगंज उपमहानगरपालिका-१ वाटरपार्क बस्ने ४९ वर्षीय प्रदिप डिसीलाई १ नाल भरुवा बन्दुकसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डिसीले आफ्नो घरको ढोका बन्द गरी लत्ताकपडामा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला...

पहिरोमा परी २ को मृत्यु, ६ घाइते

काठमाडौं - कालिकोटकाे  महाबै गाउँपालिका-७ स्थित कोडवाडामा बुधबार दिउँसो आएको पहिरोमा परी सोही स्थान बस्ने टेक बहादुर भण्डारीकी ७ वर्षीया छोरी संगिता भन्डारी र शुर्ज महतराको १२ वर्षीय छोरा गणेश महतराको मृत्यु भएको छ ।...

RECENT POSTS

HOT NEWS