दोहोरो स्वर्णत्रारी मन्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित

काठमाडौं  –  १३औं दक्षिण एसियाली खेलकुद सागका दोहोरो स्वर्णत्रारी मन्डेकाजी श्रेयठ नगदसहित सम्मानित गरेकाेछ । नेपालको तर्फबाट पहिलो स्वर्णपदक बिजेता एवम् नेपाललाई दुई स्वर्णपदक दिलाएका करातेका मण्डेकाजी श्रेष्ठलाई राष्ट्रिय युवा संघ नेपालले ५ लाख नगदसहित...

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं - धनुषा, हंसपुर नगरपालिका-३ कठपुल्लाबाट १ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६८ वर्षीय बौवालाल मण्डल र सिरहा...

मानव शरीरकाे महत्वपूर्ण अंग मुटु जोगाउने तरिका

काठमाडाैं -  मानव शरीरकाे महत्वपूर्ण अंग मध्ये मुटु पनि एक हाे ।  मुटु स्वस्थ राख्न हामीले केही खराब बानी त्याग्नै पर्छ । अधिक मात्रामा  नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुर्‍याउँछन्...

विश्वभर १ करोड ७१ लाखभन्दा बढीमा काेराेना

  एजेन्सी – विश्वभर १ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८४ हजार ३२८ जनामा संक्रमण देखिएको छ । योसँगै बिहीबार बिहान यो...

प्रधानमन्त्रीबाट प्रचण्ड अपहरणमा परेको घटना सामान्य होईन

–निमकान्त पाण्डे देशका ठूला ठूला अपराधीहरुलाई अपहरण गरेर कार्वाही गर्ने काममा दशबर्षे जनयुद्ध बिशेष रुपमा चर्चित छ । त्यही जनयुद्दका नायक प्रचण्डले नेपालको राजनीतिमा सत्ताबाटै अपराधीकरणको संकेत गर्दै आफू प्रधानमंत्रीबाट अपहरणमा परेको खुलासा गर्नु भयो...

तास खेलिरहेका ११ जना पक्राउ

काठमाडौं - सोलुखुम्बु, सोताङ गाउँपालिका-५ बस्ने गणेश राईको घरमा जुवातास खेलिरहेका सोही गाउँपालिका-४ बस्ने ३७ वर्षीय दुर्गा प्रसाद राई लगायत ४ जनालाई नगद १४ लाख ६५ हजार रुपैयाँ, २९ लाख रुपैयाँको ४ थान बैंक चेक...

नेपालले प्रमाणसहित भारतीय प्रशासनलाई प्रतिउत्तर पत्र पठायाे

काठमाडौं– जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमावर्ती भारतीय प्रशासनलाई धार्चुलालाई प्रतिउत्तर पठाएको छ। असार ३० मा भारतीय प्रशासनले पठाएको पत्रको प्रतिउत्तर नेपाली प्रशासनले १३ दिनपछि पठाएको हो। धार्चुला प्रशासनलाई मंगलबार पत्राचार गरिएको दार्चुलाका प्रमुख अधिकारी शरदकुमार...

उपत्यकामै पहिराको जोखिम, तीन घर स्थानान्तरण गरियो

काठमाडौं - काठमाडौं उपत्यकाकाे चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराले जोखिम पु¥याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती...

बाघको सङ्ख्या दोब्बर बनाउने प्रमको प्रतिबद्धता

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने जनाएका छन् । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उनले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल...

RECENT POSTS

HOT NEWS