काेराेनाको जोखिम कायमै : कूल ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण

काठमाडौं  - मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने,...

जसपाकी सिटौलाले गोपनीयताको शपथ लिइन्

  काठमाडौं -  जनता समाजवादी पार्टीको तर्फबाट लीलादेवी सिटौलाले पद तथा गोपनीयताको शपथ खानुभएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार सङ्घीय संसद सचिवालय सिंहदरबारस्थित कृषि समितिको हलमा नवनिर्वाचित समानुपातिकतर्फका सांसद सिटौलालाई शपथ खुवाउनु भएको हो । गत...

नेपालमा मोबाइल स्वाब कलेक्शन भेहिकल

ललितपुर - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ९नास्ट० ले मुलुकमा पहिलो पटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारीको सङ्क्रमणले बिरामीबाट चिकित्सकलाई सजिलै...

नेपालमा  काेराेना  सङ्क्रमित १९ हजार २७३ पुग्याे

काठमाडौं - नेपालमा कोरोनाभाइरसका २१० जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जना सङ्क्रमित पुष्टि गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या...

लाहौरमा बिरालोको बच्चामाथि सामूहिक बलात्कार

एजेन्सी  - पाकिस्तानको लाहौरबाट पशु क्रुरताको एउटा यस्तो खबर सार्वजनिक भएको छ जसमा मानवतालाई लज्जित पारिदिएको छ । लाहौरमा १५ वर्षका किशोर र उनका साथीहरुले एक बिरालोमाथि क्रुरतापूर्वक सामूहिक बलात्कार गरेका कारण बिरालोको बच्चाको...

पहिरोमा परेर कालीकाटमा नाैजनाकाे मृत्यु

काठमाडौं  - पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको हो  । गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा...

प्रहरीमाथि दुर्व्यहार गर्ने चालक पक्राउ

मकवानपुर - हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने सवारी साधनका ९ जना चालक तथा सहचालकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बा.१५ च ६२३ नम्बरको पिक अप गाडीका चालक...

नवलपरासी मालपोतमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं-नवलपरासी सदरमुकाममा रहेको मालपोत कार्यालय परिसरमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर खुलेको छ। बुधबार मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर शुभारम्भ गरिएको हो। मालपोत कार्यालयका निमित्त प्रमुख वेदप्रसाद भण्डारी र प्रभु बैंकको प्रदेश ५ प्रमुख सुभाष कुँवरले...

अविरल वर्षाका कारण कैलाली जलमग्न

काठमाडौं - सोमबारदेखिको अविरल वर्षापछि कैलालीका भजनी नगरपालिका, टीकापुर, जोशीपुर र कैलारी गाउँपालिकाका बस्तीहरू डुबानमा परेका छन् । बस्तीभित्र बाढी पसेपछि करिब एक सय घरपरिवार प्रभावित भएका छन् । भजनी नगरपालिकाको वडा नम्बर २ को...

एसईई नतिजा एक हप्तामा

काठमाडाैं -  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । कोरोना...

RECENT POSTS

HOT NEWS