एन आई सी एशियाले ल्यायो डिजिटल बचत खाता प्रणाली

काठमाडौं - एन आई सी एशिया बैंक लिमिटेडले बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘Digital Account Opening’ प्रणालीको शुरुवात गरेको   छ । ग्राहकहरूले उक्त ‘Digital Account Opening’ प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि...

रियलका खेलाडीमा कोरोना

एजेन्सी - रियल म्याड्रिडका स्ट्राइकर मारियानो कोभिड–१९ को परीक्षणमा पोजेटिभ पाइएको क्लबले मंगलबार जानकारी दिएको छ । क्लबले वक्तव्य जारी गर्दै २६ वर्षीय खलाडीको स्वास्थ्य अवस्था राम्रो रहेको र घरमा नै आइसोलेसनको नियम पालना गरिरहेको...

उपत्यकामा नेपाल भाषाको पढाइ हुने

काठमाडाैं - कामपाले महानगर क्षेत्रका सबै विद्यालयमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रूपमा १०० पूर्णांकको स्थानीय पहिचान, कला, संस्कृति र इतिहास...

कथानक चलचित्र ‘आँधी तुफान–२’ को छायाँकन हुने

काठमाडौं - चलचित्र ‘आँधी तुफान २’ को भदौदेखि छायाँकन शुरु भएको छ । लेखकसमेत रहेका निर्माता मौनता श्रेष्ठले फिल्मको अहिले गीत रेकडिङ र प्रिप्रोडक्सन कार्यभइरहेको जानकारी दिए । २०६१ सालमा बनेको ‘तुफान’ को  सिक्वेलको रुपमा...

सहरमा बढ्यो कोरोनाको उच्च जोखिम

काठमाडौं - सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो । पछिल्ला दिनमा...

संसारभर कोरोनाबाट कुन देशमा कति जनाकाे मृत्यु भयाे यस्ताे छ ?

काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४७ हजार ५ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ । तिब्र रुपमा...

नेपालमा काेराेना संक्रमित १९ हजार नाघ्यो

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...

काेभिड १९ समुदायतर्फ : स्वास्थ्य संकटकालको आवश्यकता हो कि होइन ?

काठमाडाैं - सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि कोरोना संक्रमणको जोखिम झन बढेको छ । एकातिर संक्रमितको संख्या कम हुन सकेको छैन भने अर्कोतिर भेटिएका संक्रमितमा लक्षण देखिन थालेको छ । जसका कारण उच्च जोखिमको...

ठगीको अभियोगमा ४ जना पक्राउ

पर्वत - नक्कली बहुमुल्य ढुङगा देखाई ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फलेवास नगरपालिका- ५ खानिगाउँ बस्ने ४० वर्षीय...

महाबाैद्धमा काेभिड १९ परीक्षण

  काठमाडौं -  कामपा–२७ स्थित गणेश मन्दिरदेखि महाबौद्ध क्षेत्रका पाँच जना व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि महाबाैद्धमा पीसीआर परीक्षण गरिएको छ । म‌ंगलबार ३ सय जनाको परीक्षण गरिएको छ । सोमबार महाबाैद्ध वडाले सूचना जारी गरी संक्रमितको...

RECENT POSTS

HOT NEWS