त्रिविले भदौ अन्तिम सातादेखि शिक्षाशास्त्र संकायको परीक्षा सुरु गर्दै

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले शिक्षाशास्त्र संकायको परीक्षा भदौ अन्तिमबाट सुरु गर्ने भएको छ। लकडाउनका कारण स्थगित सेमेस्टर प्रणालीका स्नातक र स्नातकोत्तर तह (नियमित तथा आंशिक) का परीक्षा भदौ अन्तिमबाट सुरु गरिने भएको हो। परीक्षा नियन्त्रण महाशाखाले निकालेको...

विप्लव नेकपाका चितवन जिल्ला इन्चार्जसहित ८ जना गिरफ्तार

काठमाडौं - विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसी ‘शार्दूल’ र दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विकलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला इन्चार्ज बीसी र विकलाई प्रहरीले पूर्वी चितवनको रतौलीबाट...

मंगलबार सुनको प्रति तोलाको ९८ हजारमाथि

काठमाडौं - सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागिरेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको...

यस बर्ष कसले जित्ला युरोपियन गोल्डेन बुट ?

एजेन्सी - सन् २०१९-२० को सिजन युरोपियन गोल्डेन बुटको होड अझै खुल्ला छ । सिरी ए मा अन्तिम दुई चरणको खेल बाँकी रहँदा गोल्डेन बुटको होड रोमाञ्चक बनेको छ । यस अवार्डका लागि तीन...

कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं -  कुरियरमार्फत होम डेलिभरी गर्ने भनी सामान नपुर्याई ठगी गर्ने सविज कुरियर सर्भिस अनलाईन सेवाका संचालक ललितपुर महालक्ष्मी नगरपालिका-५ ईमाडोल बस्ने धनुषा सवैला गाँउपालिका-३ सवेला घर भएका २४ वर्षीय धिरज साहलाई प्रहरीले पक्राउ...

अवैध रुपमा भित्र्याइएको १५ किलो ‘सुन’ बरामद

काठमाडौं - काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए भएरनभएको परीक्षणका लागि पठाइएको...

गायक प्रदिपको ‘भुसुना’ भिडियाेसहित सार्वजनिक

काठमाडाैं -  गायक, संगीतकार तथा नायक प्रदिप बाँस्तोलाले ‘भुसुना’ बोलको गीत सार्वजनिक भएकाे छ । प्रदिपको शब्द तथा स्वरमा समावेश यो गीतले सामाजिक व्यथितीलाई उठान गरेको छ । फरक गीत बजारमा ल्याउन सधै अग्रसर हुने...

इरानले अरब सागरमा अमेरिकी विमानवाहक युद्धपोत प्रतिकृति उतारे

एजेन्सी -अमेरिकासँग जारी तनावका बीच इरानले अरब सागर स्थित हरमुज जलसन्धी इलाकामा अमेरिकी विमानवाहक युद्धपोत निमित्जको एक प्रतिकृति उतारेको छ । सोमबार जारी गरेको स्याटलाइट तस्विरमा इरान छिट्टै उक्त नक्कली विमानवाहक युद्धपोतको प्रयोग सैन्य...

काेराेनाबाट संसारमै सबैभन्दा बढि भारतमा मृत्यु

एजेन्सी  - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ। कोरोनाले आक्रान्त अमेरिका, ब्राजिल, बेलायत लगायतका देशमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले ज्यान गुमाएका वर्ल्डओमिटरमा उल्लेख छ। पछिल्लो २४ घण्टामा विश्वर...

कोरोनाले अस्तव्यस्त बन्दै वीरगन्ज, ५० को अवस्था गम्भीर

वीरगन्ज - पर्साको वीरगन्जस्थित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीले भरिएको छ । साधारण बिरामीसहित ७० जना र ५० जना गम्भीर बिरामीबाहेक अरूलाई राख्ने ठाउँ नभएको अस्पतालका चिकित्सकले बताएका छन् । अस्पतालका एक कर्मचारीका अनुसार थपिने...

RECENT POSTS

HOT NEWS