काठमाडौंकाे मुख्य व्यापारिक भवनहरूमा अधिकांश सटर खाली

काठमाडौं ।  राजधानी काठमाडौंकाे मुख्य व्यापारिक भवनहरू अहिले पुराना र ठूला बजारका सटर अधिकांशजसो  खाली रहेका छन् । प्रायः सबै जसाे व्यापारिक पसलहरू खाली रहेकाे सटरमा टु-लेट लेखेको मात्रै लेखिएकाे छ । मुख्य व्यापार हुने क्षेत्रका...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । महोत्तरी, सम्सी गाउँपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने धिरेन्द्र यादवकी छोरी ४ वर्षीया काजल यादवको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जनक...

बीपीडीबीले ४० मेगावाट विद्युत्का लागि सम्झौता गर्न नेविप्राधिलाई पत्राचार

काठमाडौं । बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश...

सुनको मूल्य घट्याे

काठमाडाैं ।  नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ। अघिल्लो दिन चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक...

कोरोना भाइरसविरुद्ध १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्यायाे

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ। स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका अनुसार वयस्क ९१२...

मुलुकलाई दुई दलीय पद्धतिमा लैजान खाेजेकाे आशंका

काठमाडौं । प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादवले संविधान संशोधन गरेर मुलुकलाई दुई दलीय पद्धतिमा लैजान खोजेको त होइन भन्ने आशंका गरेका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेस र नेकपा एमालेले समानुपातिक निर्वाचन...

एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग नगर्न सुझाव

काठमाडौं । नेपालमा खानेकुरा पकाउँदा अधिकांशमा तेलको प्रयोग गरिन्छ । हामीले सुन्दै आएका छौँ कि एकपटक केही खानेकुरा तारेको तेल पुन खानु हुँदैन भनेर । तर यो कुरा धेरैको जीवनमा मेल खाँदैन । यसको एक...

जारी युरोकपको सेमिफाइनलको पहिलो खेल आज राती हुँदै

काठमाडौं । जारी युरोकपको सेमिफाइनलको पहिलो खेल आज राती हुँदै छ । पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२:४५ बजेदेखि शुरु हुँदै छ । स्पेनले क्वाटरफाइनमा आयोजक जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । स्पेनले जर्मनीलाई २-१...

पहिरोमा परी एकजनाको मृत्यु

रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई...

मेसी कोपा अमेरिका २०२४ को सेमिफाइनल खेल्न फिट

काठमाडौं । अर्जेन्टाइन कप्तान लिओनल मेसी कोपा अमेरिका २०२४ को सेमिफाइनल खेल्न फिट रहेको प्रशिक्षक लियोनल स्कालोनीले बताएका छन् । साविक विजेता अर्जेन्टिनाले बुधबार बिहान हुने सेमिफाइनलमा क्यानडासँग खेल्दैछ । मेसीको ह्याम्स्ट्रिङको चोटको विषयमा चासो...

RECENT POSTS

HOT NEWS